काठमाडौं, फागुन ९ । अस्ट्रेलियाका विभिन्न शहरमा कोरोना भाइरस विरुद्धको खोप अभियानको विरोधमा केही समूहहरु प्रदर्शनमा उत्रिएको बेला त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउनु भएको छ । सोमबारदेखि औपचारिक रुपमा
काठमाडौं, फागुन ९ । भारतसँग खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप आइतबार नेपाल आइपुगेको छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादिन ‘कोभिशिल्ड’ खोप ल्याइएको हो । नेपाल सरकारले
कैलाली, फागुन ९ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताउनु भएको छ । आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार
काठमाडौं, फागुन ९ । गत साता लगातार घट्न थालेको सुनको मूल्य तीन दिनपछि पुनः बढेको छ । शुक्रबारको भन्दा सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । आइतबारका लागि कारोबार
काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री
काठमाडौं, फागुन ७ । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै हवाई कम्पनीहरुले पनि हवाई भाडा वृद्धि गरेका छन् । नेपाल वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मुल्य वृद्धिसँगै हवाई
काठमाडौं, फागुन ७ । चालु आर्थिक वर्षको ७ महिनाको अवधीमा निर्यातमा सुधार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्याकं अनुसार माघ मसान्तसम्म निर्यात अघिल्लो
काठमाडौं, फागुन ७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महिला तथा बालकालिका माथिको हिंसाविरुद्ध राज्य, समुदाय, परिवार र नागरिकको सहभागिता जरुरी रहेको बताउनुभएको छ । शुक्रबार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१’ विमोचन
उमा गौतम वि.स. २०७२ सालको गोर्खा भूकम्पले पारेको असर अझै कायमै छ । भूकम्पपछिको पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुरुआतदेखि नै तीव्र गतिमा काम नगर्दा पीडितका घर ठडिन सजिलै नसकेका हुन्
काठमाडौं, फागुन ७ । प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै त्यस विरुद्ध सडकमा सचेतना कार्यक्रम गर्दै आएको नागरिक अभियानले शुक्रबार रत्नपार्कमा प्रर्दशन गर्दै घोषणपत्र सार्वजनिक गरेको छ । सेनाले टुँडिखेल कब्जा गरेको