Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


विघटनको पक्षमा फैसला भए लोकतान्त्रिक व्यवस्था नै समाप्त : कांग्रेस नेता सिटौला

विराटनगर, फागुन ९ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला भए लोकतान्त्रिक व्यवस्था नै समाप्त हुने दाबी गर्नुभएको छ । विराटनगरमा आइतबार गरिएको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री

दाहाल-नेपाल समूहको ९ बुँदे मापदण्ड, दुबै पक्षबीच ५०-५० प्रतिशत भागवण्डा

काठमाडौं, फागुन ९ । नेकपा दाहाल-नेपाल समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले

तीन दशकपछि बाघको अध्ययन शुरु

बारा, फागुन ९ । पर्सा राष्ट्रिय निकुञ्जमा तीन दशकपछि बाघको अध्ययन सुरु गरिएको छ । राष्टिय प्रकृति संरक्षण कोष, आईयुसिएन नेपाल, युएमको प्राविधिक सहयोगमा राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको

नाफा खोज्दा विपन्न जनतालाई गाह्रो भयो : मुख्यमन्त्री गुरुङ

नवलपुर, फागुन ९ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वास्थ्यका विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनु भएको छ । आइतबारदेखि नवलपुरमा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले गाँस,

भोजपुरी भाषा सबैभन्दा प्यारो : मुख्यमन्त्री राउत

वीरगञ्ज, फागुन ९ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गदीले आफुलाई भोजपुरी भाषा सबैभन्दा प्यारो लाग्ने गरेको बताउनु भएको छ । मातृभाषा दिवसको अवसरमा भोजपुरी प्रतिष्ठान वीरगञ्जले गरेको कार्यक्रममा

प्रतिनिधिसभा विघटन असामान्य : सिके राउत

भैरहवा, फागुन ९ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रतिनिधिसभा विघटनको घटनालाई पार्टीले असामान्य रुपमा लिएको बताउनु भएको छ । उहाँले विघटनलाई असामान्य तथा बाध्यात्मक परिस्थितिको रुपमा लिएको बताउँदै

फागुन २३ गतेदेखि ६० वर्ष माथिका व्यक्तिलाई खोप लगाउने तयारी, खोप प्रतिको डर भने अझै कायम

प्रज्ञा तिमल्सीना काठमाडौं, फागुन ९ । सरकारले भारतबाट खरिद गरेको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप आइतबार नेपाल आइपुगेको छ । भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको २० लाख डोज ‘कोभिशिल्ड’

काठमाडौं उपत्यकामा ४९ सहित ८० जना संक्रमित थपिए

काठमाडौं, फागुन ९ । नेपालमा पछिल्लो ३४ घण्टामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना

प्रदेश १ का मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश, फागुन २० गतेसम्मका लागि बैठक स्थगित

काठमाडौं, फागुन ९ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्वको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश भएको छ । नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम

संघीय सरकारले स्पष्ट निर्णय नगर्दा वन पैदावारको उपयोगमा समस्या

काठमाडौं, फागुन ९ । संघीय सरकारले स्पष्ट निर्णय नगर्दा वन पैदावारको उपयोगमा समस्या देखिएको छ । गत माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेपनि सामुदायिक