Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


नेकपाको आन्तरिक द्वन्द्वले मुलुक मुठभेडको स्थितिमा पुग्यो : रमेश लेखक

कैलाली, फागुन २० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेकपाको आन्तरिक द्वन्द्वले मुलुक मुठभेडको स्थितिमा पुगेको बताउनुभएको छ । प्रेस युनियनले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपाको

दाहाल-नेपालको पत्र संसद सचिवालयमा

काठमाडौं, फागुन २० । नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ । सो समूहका सांसदहरु देव गुरुङ, पम्फा भुसाल,

बैतडीमा जारी टि ट्वान्टी क्रिकेटमा खलंगा सेमिफाइनलमा

बैतडी, फागुन २० । बैतडीको दशरथचन्द नगरपालिकामा जारी मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा दशरथचन्द नगरपालिका–४ खलंगा सेमिफाइनलमा पुगेको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा खलंगाले देहिमाडौंलाई ८

दाहाल-नेपाल समूह फेरि पुग्यो निर्वाचन आयोगमा

काठमाडौं, फागुन २० । नेकपाको दाहाल-नेपाल समूह बिहीबार फेरि निर्वाचन आयोग गएको छ । बुधबार मात्रै दाहाल नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दिन ढिलाइ गरेको भन्दै आयोगको भूमिकाप्रति

धनकुटामा लोपोन्मुख कुखुरा संरक्षण अभियान

धनकुटा, फागुन २० । धनकुटाको पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रले लोपोन्मुख स्थानिय जातका कुखुराको संरक्षण र सम्बद्र्धनको काम थालेको छ । गाउँ गाउँमा समेत स्थानिय जातका कुखुरा पालन हराउँदै गए पछि

सेयर बजारमा वृद्धि

काठमाडौं, फागुन २० । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरु बढेका छन् । सेयर कारोबार मापक

थप १०७ संक्रमित, ७८ जना संक्रमणमुक्त

काठमाडौं, फागुन २० । नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५३६ जनाको पीसीआर १०७

ताज महल बन्द

काठमाडौं, फागुन २० । भारतको आग्रामा रहेको प्रसिद्ध पर्यटकीय स्थल ताज महलमा बम राखिएको भन्ने हल्ला फैलिएपछि ताजमहल क्षेत्र बन्द गराइएकोे छ । भारतका स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहानदेखि ताज महल

नेकपा विवादबारे तत्काल निर्णयमा पुग्न आयोगलाई पाँच पूर्वनिर्वाचन आयुक्तको आग्रह

काठमाडौं, फागुन १९ । पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले नेकपा विवादबारे तत्काल निर्णयमा पुग्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै उहाँहरूले आयोग अनिर्णयको बन्दी रहदा त्यसले

कार र मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु, ४ घाइते

झापा, फागुन १९ । झापाको कनकाई नगरपालिका ४ कोटिहोमस्थित पूर्वपश्चिम राजमार्गमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । कोटोहोम नजिकै