Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


काभ्रेमा १४० जना ब्राह्मणबाट महारुद्री

काभ्रे, फागुन २७ । काभ्रेको पनौती स्थित इन्द्रेश्वर महादेव मन्दिरमा १४० जनाब्राह्मणद्धारा पाठ गरी महारुद्री लगाइएको छ । पनौतीवासीको सुख, शान्ति र समृद्धिको लागि महारुद्री आयोजना गरिएको भागवत धर्म संरक्षण

एजेण्डा पूरा भए सत्ता समिकरणबारे छलफल गर्ने : महन्थ ठाकुर

काठमाडौं, फागुन २७ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीले उठाएको एजेण्डा पूरा भएपछि मात्रै सत्ता समिकरणबारे छलफल गर्ने बताउनुभएको छ । बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै

नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै सुरु हुन्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताउनुभएको छ । विश्व मिर्गौला दिवसका अवसरमा बुधबार आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री

ताप्लेजुङमा आगलागी

ताप्लेजुङ, फागुन २७ । ताप्लेजुङको फुङलिङ नगरपालिका ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ । बिहीबार दिउँसो अचानक भएको आगलागिबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो ।

दैलेखमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ जना घाइते

दैलेख, फागुन २७ । दैलेख आठबिस नगरपालिका वडा नम्बर १ डाभ भन्ने स्थानमा बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोट जिल्ला शुभकालिका गाउपालिका भर्ताहाँका ३७

बाग्लुङमा जीप दुर्घटना : एकको मृत्यु, पाँचजना घाइते

बाग्लुङ, फागुन २७ । बाग्लुङको तमानखोला गाउँपालिका वडा नम्बर १ मा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् । गाउँपालिकाको

थप ९७ संक्रमित, ६६ जना संक्रमणमुक्त

काठमाडौं, फागुन २७ । नेपालमा पछिल्लो २४ घण्टामा ९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ८ सय ७० पुगेको स्वास्थ्य मन्त्रालयले

टुँडिखेलमा सेना दिवस (तस्विरहरु)

काठमाडौं, फागुन २७ । नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाएको छ । शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको बढाइँ कवाजसहितको विशेष

बङ्गलादेशबाट मल वीरगञ्ज आइपुग्यो

वीरगञ्ज, फागुन २६ । बङ्गलादेशबाट आउन लागेको रसायनिक मल वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको छ । बङ्गलादेशसँग जीटुजी मार्फत् गरेको सम्झौता अनुरूप पहिलो चरणको २५ सय बोरा रासायनिक मल युरिया आईपुगेको

शेयर बजारमा तीन अंकले गिरावट

काठमाडौं, फागुन २६ । उतार चढावकाबीच बुधबार शेयर बजारमा तीन अंकले गिरावट आएको छ । कारोवार रकम पनि ४ अर्बमा खुम्चिएको छ । पछिल्लो समय दैनिक करोड बढी कित्ता कारोवार