Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


‘अल अमाल ओभरसिज प्रालि’मा विभागको छापा

काठमाडौं, चैत १ । वैदेशिक रोजगार विभागले अल अमाल ओभरसिज प्रा.लि.मा आइतबार छापा मारेको छ । विभागको स्वीकृतिबिना वैदेशिक रोजगारमा जानेहरुसंग अन्तरवार्ता लिइ अवैध असुली लिइरहेको भन्ने सूचनाको आधारमा गोङ्गबु

कानून संशोधन गर्नुपर्ने महान्यायाधिवक्ताको कार्यालयले दियो सुझाव

काठमाडौं, चैत १ । महान्यायाधिवक्ताको कार्यालयले मुलुकी संहितालगायतका फौजदारी कानून संशोधन गर्नुपर्ने सुझाव दिएको छ । राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनमा कानून समायानुकूल र एकआपसमा संगति कायम हुने गरी संशोधन गर्न

एमालेमा गएका बादलसहित कोही पनि माओवादीमा फर्केनन्, स्पष्टीकरण नदिएपछि हटाउन औपचारिक पत्र

काठमाडौं, चैत १ । नेकपा माओवादी केन्द्रले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि औपचारिक पत्र पठाउने भएको छ । सोमबार पेरिसडाँडामा बसेको पार्टीको केन्द्रिय कमिटी

लहान बम विस्फोट : ७ जना घाइते, २ को अवस्था गम्भीर, गोइत समूहको पर्चा भेटियो (अपडेट)

काठमाडौं, चैत १ । सिराहाको लहान मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ । विस्फोटमा मालपोत कार्यालयका कर्मचारी शिवकुमार यादवसहित सात जना सेवाग्राही घाइते भएका छन् । घाइते हुनेहरुमा

त्रिवि शिक्षण अस्पतालमा ११ महिने बालकको कलेजो प्रत्यारोपण

काठमाडौं, चैत १ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ११ महिने बालकको कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको टोलीको बालकको कलेजो प्रत्यारोपण गरेको हो ।

‘सी’ डिभिजन लिग फुटबलमा खालीबारी युथ क्लबको विजयी शुरुवात

काठमाडौं, चैत १ । खालीबारी युथ क्लबले सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको उद्धघाटन खेलमा झापा एफसीलाई २–१ ले पराजित

प्रदेश १ को बैठक स्थगित, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल अन्योल

विराटनगर, चैत १ । प्रदेश १ को प्रदेश सभाको बैठक अनिश्चतकालका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न सोमबार दिउँसो १२ बजेका लागि

बि एण्ड सी कलेजलाई सम्झौता गरेको भन्दै बीपी प्रतिष्ठानका कर्मचारी आन्दोलित

सुनसरी, चैत १ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् । बीपी प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयबीच झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भएको सम्झौताको

तराई-मधेस द्रुतमार्गको अनियमितताबारे लेखा समितिले अध्ययन गर्ने

काठमाडौं, चैत १ । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिले तराई मधेस द्रुतमार्ग फास्टट्रयाक अन्र्तगत फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिताको सम्बन्धमा अध्ययन गर्ने भएको

ओलीको निर्णय नमान्ने, समानान्तर कमिटी बनाउने नेपाल पक्षको घोषणा

काठमाडौं, फागुन २८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीले गरेको निर्णय अवैधानिक भएको ठहर गरेको छ । बालुवाटारको बैठकलगत्तै बसेको