Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


एमालेले गरायो नया नाम दर्ता

काठमाडौं, चैत २ । निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएकी सन्ध्या तिवारी समूहले पार्टीको नाम फेरेर जनताको जनवाद पार्टी राखेको छ । सो पार्टी निर्वाचन आयोगमा नाम दर्ता पनि गरिएको

थपिए ७९ जना संक्रमित

काठमाडौं, चैत २ । नेपालमा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ३११ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनाको नतिजा पोजिटिभ आएको

बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्धसहित ५ जना पक्राउ

डडेल्धुरा, चैत २ । डडेल्धुरामा १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध सहित ५ जना पक्राउ परेका छन । परशुराम नगरपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका ७०

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित

काठमाडौं, चैत २ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सोमबार २० जना नेताहरुले बोलेका थिए

व्यापारीक क्रियाकलापविरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह

काठमाडौं, चैत २ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अनुचित व्यापारीक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह गरेको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा

दलित पत्रकार संघको महिला उपाध्यक्षमा कमला रसाइली निर्वाचित

काठमाडौं, चैत २ । देशभरका ४ सयभन्दा बढि दलित समुदायका पत्रकारहरुको सहभागितामा राष्ट्रिय दलित पत्रकार संघ नेपालको ऐतिहासिक प्रथम महाधिवेशन बुटवलमा सम्पन्न भएको छ । महाधिवेशनबाट संविधानसभा सदस्य तथा अधिकारकर्मी

क्यान इन्फोटेक बैशाख २८ देखि जेठ २ गतेसम्म भृकुटीमण्डपमा

काठमाडौं, चैत १ । यस बर्षको क्यान इन्फोटेक २०७८ साल बैशाख २८ गते देखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आईतबार पत्रकार सम्मेलन गरी मेला बारे

शेयर बजारमा उच्च गिरावट

काठमाडौं, चैत १ । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च गिरावट आयो । उतारचढाव बिच बजार परिसुचक नेप्से ५१ अंकले ओरालो लागेर २४ सय ७ बिन्दुमा आई थामियो ।

ओलीले एकलौटी निर्णय गरेको भन्दै नेपाल समूह पुग्यो आयोग

काठमाडौं, चैत १ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा निर्णय गरेको भन्दै त्यसको कार्यान्वयन रोक्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ

सुनको चरम अभाव तत्काल अन्त्य गर्न महासंघको आग्रह

काठमाडौं, चैत १ । सुनचाँदी व्यवसायीहरुले सुनको आपूर्ति तत्काल बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले आइतबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलसंग भेट