Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


सभा, गोष्ठी र भीडभाड हुने व्यवसाय नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं, चैत ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसायका कार्यहरु नगर्नका लागि अनुरोध गरेको छ । केही हप्तादेखि

शान्ति र स्थिरताको निम्ति लडिरहे : टोपबहादुर रायमाझी

काठमाडौं, चैत ८ । ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री टोपबहादुर रायमाझीले आफुहरुले शान्ति र स्थिरताको निम्ति लडिरहेको बताउनुभएको छ । अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको बिस्तारित बैठकमा सोमबार बोल्दै ऊर्जामन्त्री

‘सभामुखको कमजोरीले अध्यादेशहरु अन्योलमा’

अक्कल कुँवर (इमेज)काठमाडौं, चैत ८ । सरकारले पछिल्लो समय ल्याएका ८ वटा अध्यादेशमध्ये ७ वटा संसदमा पेश हुन सकेका छैनन् । दलहरुबीचको द्वन्द्व र सभामुखको कमजोरीले गर्दा अध्यादेशहरु संसदमा पेश

थप ७७ संक्रमित, १०६ जना संक्रमणमुक्त

काठमाडौं, चैत ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको स्वास्थ्य तथा

एएफसी कपको प्रारम्भिक चरणमा आर्मीले श्रीलंका पुलिस एससीसँग खेल्ने

काठमाडौं, चैत ८ । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप सन् २०२१ को प्रारम्भिक चरणमा श्रीलंका पुलिस एससीसँग खेल्ने भएको छ । एसियाली फुटबल महासंघ एएफसीका अनुसार प्रारम्भिक चरणको खेल

‘वाइसीएल’ले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय

काठमाडौं, चैत ८ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ । चैत ४ र ५

१ किलो अफिमसहित एकजना पक्राउ

काठमाडौं, चैत ८ । जिल्ला प्रहरी कार्यालय बाराले १ किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा नगरपालिका १६ का राजकुमार योन्जन (तामाङ्ग) रहेका

भारतले खोप नपठाउँदा दोस्रो चरणको अभियान प्रभावित

काठमाडौं, चैत ८ । खरिद गरिएको १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप भारत सरकारले नपठाएका कारण खोप अभियान प्रभावित भएको छ । सरकारले भारतसँग खरिद गरेको २० लाख डोज

होली पर्व सुरु, वसन्तपुरमा चीर गाडियो

काठमाडौं, चैत ८ । रंगहरुको पर्व होली आइतबारदेखि सुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभसाइतमा चीर ठड्याएसँगै यो वर्षको होली पर्व विधिवत रुपमा

आइसल्याण्डमा ज्वालामुखी बिस्फोट

एजेन्सी । आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रमा बिस्फोट भएको ज्वालामुखी कमजोर हुने क्रममा रहेको वैज्ञानिकले बताएका छन् । रिकिन्स प्रायद्विपको फाग्राडाल्स्फलमा शुक्रबार बेलुका ज्वालामुखी बिस्फोट भएको थियो । सो ज्वालामुखीबाट