Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


शेयर बजारमा ४१ अंकको सुधार

काठमाडौं, चैत ११ । बुधबार शेयर बजारमा ४१ अंकको सुधार आउदा कारोवार रकम पनि अन्य दिनको तुलनामा बृद्धि भएको छ । अन्तर बैक व्याजमा कमी आएको र तरलता पनि सहज

घरमै होली पर्व मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, चैत ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अनुरोध गरेको छ । कोरोना संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह

उपत्यकामा ६३ सहित १४५ जना संक्रमित थपिए

काठमाडौं, चैत ११ । नेपालमा पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या

निजी विद्यालयले आयको ०.५ प्रतिशत कोषमा राख्नु पर्ने

काठमाडौं, चैत ११ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एन प्याब्सनमा आवद्ध विद्यालयहरुले आकस्मिक र भैपरी आउने असहज अवस्थाको व्यवस्थापन गर्न कुल आयको कम्तिमा ०.५ प्रतिशत रकम जम्मा गरी

स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

नवलपुर, चैत ११ । नवलपुरको हुप्सेकोट गाउँपालिका– २ मा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । लोकसेवा माध्यमिक विद्यालयको स्कुल बसको ठक्करबाट हुप्सेकोट– २ बस्ने सुकमाया परियारको

स्थानीय तहले धेरै बजेट नमाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, चैत ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताउनुभएको छ । बुधबार नगरपालिका संघको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले मुलुकको

काठमाडौंबाट सुर्तिजन्य पदार्थसहित दुईजना पक्राउ

काठमाडौं, चैत ११ । महानगरीय अपराध महाशाखाको टोलीले भन्सार छली अबैध तरिकाबाट सामान ल्याएको अभियोगमा काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कोटेश्वर र कुमारी गालस्थित गोदाममा छापामारी मदन

कोरोनामा आधारित सर्ट फिल्म ‘अकाल’ सार्वजनिक

काठमाडौं, चैत ११ । नेपालमा कोरोनाका कारण लकडाउन घोषणा भएको आज एक बर्ष पुरा भएको छ । एक बर्ष पुरा भएको दिन पारेर आज सर्ट फिल्म अकाल सार्वजनिक भएको छ

अनलाइनमार्फत विदेशी बस्तु खरीद गर्न ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न बैंकहरुलाई अनुमति

काठमाडौं, चैत ८ । अनलाइनमार्फत विदेशबाट बस्तु तथा सेवा खरीदको भुक्तानीका लागि ५०० डलरसम्मको सटही सुविधा पाइने भएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै बाणिज्य बैंक र

शेयर बजारमा उछाल, नेप्से ६३ अंकले उकालो लाग्यो

काठमाडौं, चैत ८ । आइतबार पनि शेयर बजारमा उछाल जारी रह्यो । बिहीबार ४३ अंकले उकालो लागेको बजार परिसूचक नेप्से यस दिन ६३ अंकले बढेर २५ सय ३८ पुग्यो ।