Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


आप्रवासीलाई अमेरिका-मेक्सिकोको सीमामा नआउन आग्रह

एजेन्सी । अमेरिकाले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गरेको छ । अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिकाको सीमाबाट अमेरिका प्रवेश

भारतका १८ राज्यमा भेटियो नयाँ स्वरुपको कोरोना संक्रमण

एजेन्सी । भारतको १८ राज्यमा कोरोना भाइरसको नयाँ रुप भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले हालसम्मको आँकडाले देशमा कोरोनाको बढ्दो संक्रमण र नयाँ भाइरसको कुनै सम्बन्ध छ

बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले लगातार दुई कार्यकाल जिम्मेवारी बहन गर्न नपाउने

काठमाडौं, चैत ११ । बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले लगातार दुई कार्यकाल जिम्मेवारी बहन गर्न नपाउने भएका छन् । बुधबार बसेको प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बैठकले सरकारले प्रस्ताव

ठूला आयोजना शिलान्यास सरकारको कर्मकाण्डी

काठमाडौं, चैत ११ । महत्वकांक्षी आयोजनाहरु लथालिङ्ग अवस्थामा रहेका बेला सरकारले ५ वटा ठूला औद्योगिक क्षेत्रको शिलान्यास गरेको छ । प्रधानमन्त्रीले आफैले उद्घाटन गरेका सुरुङ्गमार्ग लगायतका ठुला आयोजनाको प्रगति न्युन

कोभिडको भयावह स्थिति भइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं, चैत ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मुल पार्न सजिलो नभएको बताउनुभएको छ । बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र

महाराजगञ्जमा घरहरु भत्काउँदा स्थानीयको विरोध

काठमाडौं, चैत ११ । गैर न्यायीकरुपमा सरकारले महाराजगञ्ज चक्रपथमा रहेका दर्जनौ घरहरु भत्काउन लागेकोमा स्थानीयहरुले विरोध गरेको छन् । बुधबार उनीहरुले पत्रकार सम्मेलन गरि घरहरु भत्काउन जबरजस्ती गरे त्यसको प्रतिकार

रेड पाण्डाको छालासहित तीन जना पक्राउ

सोलुखुम्बु, चैत ११ । हिमाली जिल्ला सोलुखुम्बुमा रडपाण्डाको सात वटा छाला सहित तीन जनालाई पक्राउ गरिएको छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्वर्ती क्षेत्र बफर जोनभित्र दुर्लभ बन्यजन्तु रेड पाण्डा

आयोजनाको पूर्वतयारी गरेपछि मात्रै ठेक्का लगाउन कडाई गर्न निर्देशन

काठमाडौं, चैत ११ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यसअघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

जातीय छुवाछुत तथा भेदभावलाई अन्त्य गर्न अभियान चलाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं, चैत ११ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जातीय छुवाछुत तथा भेदभावलाई अन्त्य गर्न चेतनामुलक अभियान चलाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार

स्व. विजय खड्गी स्मृति गोल्डकप बिहीबारदेखि सुरु

चितवन, चैत ११ । चितवनमा बिहीबारदेखि स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटवल संघको आयोजनामा नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको