काठमाडौं, चैत १५ । दक्षिण कोरियामा इपीएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन्
काठमाडौं, चैत १५ । ललितपुरको दक्षिणी भेगमा पर्ने जलदेय्को ऐतिहासिक हरिसिद्धि देवीको तान्त्रिक गणनृत्य सम्पन्न भएको छ । हरिसिद्धि देवीको मन्दिर अगाडी नृत्य देखाइएको थियो । प्रत्येक वर्ष फागु पुर्णिमा
दिपेन्द्र अधिकारी काठमाडौं, चैत १५ । पछिल्लो तीन महिनामा काठमाडौं उपत्यका दुई पटक विश्वकै सबैभन्दा बढी प्रदुषित शहर बनेको छ । गत पुस २० गते र यही चैत १३ गते
मिरा बस्नेत काठमाडौं, चैत १५ । रङ्गैरङ्गको पर्व होली यस पटक पनि कोरोनाको मारमा पर्यो । दोस्रो लहरको संक्रमण बढ्ने खतरा बढेको भन्दै सरकारले सार्वजनिक रुपमा होली पर्व नमनाउन उर्दी
काठमाडौं, चैत १५ । म्यानमारमा सैनिक सरकारले नरसंहार गरिरहेको भन्दै नेपाली कांग्रेसले निन्दा गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा
ताप्लेजुङ, चैत १५ । ताप्लेजुङमा आइतबार सम्पन्न दोस्रो मेयर रनिङ कप भलिबल प्रतियोगिताको उपाधि मिक्वाखोला गाउँपालिकाले हात पारेको छ । फाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै मिक्वाखोलाले
काठमाडौं, चैत १५ । नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध गरेका छन् । काठमाडौं महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यस अघि
काठमाडौं, चैत १५ । नेपालमा पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै नेपालमा
म्याग्दी, चैत १५ । म्याग्दीका विभिन्न स्थानमा गरिएको केरा खेतीमा घुन र गवाँरो रोग लागेको छ । बेनी नगरपालिका २ खबरा बगरफाँट, मंगला र मालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक
सिन्धुली, चैत १५ । सिन्धुली जिल्लाको दुधौली नगरपालिका ३ को कालिपानिमा जंंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका रमेश परियार रहेका छन् । गयराति