Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


काठमाडौं उपत्यकामा वर्षा, आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं, चैत १८ । काठमाडौं उपत्यकामा बुधबार साँझ वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी क्षेत्रमा वर्षा भएको छ ।

राष्ट्रिय जनगणनामा झण्डै ८० प्रश्न, व्यक्तिगत गोपनीयता कायम राख्न सांसदहरुको सुझाव

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को लागि मुख्य गणना कार्य २०७८ जेठ २५ गतेदेखि असाढ ८ गतेसम्म हुने भएको छ । बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा

पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य

उहाँले भन्नुभयो ‘तपाई हाम्रै कारणले गर्दा आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एक अर्कामा निषेधको राजनीति गरिरहेका छौं । कम्युनिष्ट पार्टीलाई एकताबद्ध र बलियो बनाएर होइन आफैँ–आफैँ लडेर

पुनः कोरोना संक्रमण बढ्न थालेपछि अस्पतालहरुलाई तयारी अवस्थामा बस्न आग्रह

काठमाडौं, चैत १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पुनः कोरोना संक्रमण बढ्ने संकेत देखिएको भन्दै सबै खाले भेला, सभा, जुलुस तथा जमघटहरु रोक्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ

पर्वतमा पुल जिर्ण बन्दा जोखिमपुर्ण यात्रा

पर्वत, चैत १८ । समय समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको छ । सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह

शैक्षिक सत्र २०७८ मा लिने शुल्कको विवरण बैशाख १५ गतेभित्र काठमाडौं महानगरमा बुझाउनुपर्ने

काठमाडौं, चैत १८ । काठमाडौं महानगरपालिका भित्र सञ्चालित संस्थागत विद्यालयलहरुले शैक्षिक सत्र २०७८ मा लिने शुल्कको विवरण आगामी बैशाख १५ गते भित्र महानगरमा बुझाइसक्नु पर्ने भएको छ । संस्थागत विद्यालय

नेचासल्यान पहिलो साक्षर गाउँपालिका

सोलुखुम्बु, चैत १८ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका जिल्लाकै पहिलो साक्षर स्थानीय तह बनेको छ । अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजीकरण पुस्तिका २०७५ अनुसार नेचासल्यानको कुल जनसंख्या १५ हजार

तेह्रथुमका आगलागी पीडितलाई खान बस्नको चिन्ता

तेह्रथुम, चैत १८ । तेह्रथुमको फेदाप गाउँपालिकाको सिम्लेमा १५ वटा भन्दा बढी घर जलेर नस्ट भएका छन् भने एक वृद्धा वेपत्ता भएकी छन् । गत शुक्रबारदेखि स्थानीय खोरुङ्गाको जंगलमा लागेको

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत : विश्व बैंक

काठमाडौं, चैत १८ । नेपालमा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपणले देखाएको छ । विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकसः साउथ एसिया भ्याक्सिनेट्स’ रिपोर्ट सार्वजनिक

उपत्यकामा करिडोर म्यानेजमेन्टका लागि प्रहरी परिचालन

काठमाडौं, चैत १८ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा निर्मित करिडोर व्यवस्थापनका लागि ३४ जना ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ । मुख्य सडकमा ट्राफिक चाप बढेपछि सहज यातायात सञ्चालनका