Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


डडेल्धुरामा ८ महिनामा २० करोड राजश्व संकलन

डडेल्धुरा, चैत १९ । सुदूरपश्चिमका बिभिन्न जिल्लामा समेत कार्यक्षेत्र रहेको डडेल्धुरास्थित आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा २० करोड बढी राजश्व संकलन गरेको छ । डडेल्धुरा, बैतडी, दार्चुला,

म्यानमारमा दुई महिनामा झण्डै ४ दर्जन बालबालिकाको मृत्यु

एजेन्सी । म्यानमारमा गत फेब्रुअरीमा सेनाले सत्ता हत्याए यता भएका प्रदर्शनका क्रममा झण्डै ४ दर्जन बालबालिकाको ज्यान गएको सेभ द चिल्ड्रेनले जनाएको छ । सो संगठनका अनुसार अहिलेसम्म म्यानमारमा ४३

उपत्यकामा ८६ सहित १५२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, चैत १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय १३ जनामा भएको पीसीआर परीक्षण गर्दा

शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार ८ अर्ब माथि

काठमाडौं, चैत १९ । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले उकालो लागेर २६ सय ३१ पुग्यो

ट्रम्पको भिडियो फेसबुकमा प्रतिबन्ध

एजेन्सी । फेसबुकले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक भिडियो उनकी बुहारी लारा ट्रम्पको पेजबाट हटाएको छ । सामाजिक सञ्जाल फेसबुकले गत जनवरीमा वासिङटनस्थित संसद् भवनमा ट्रम्पका समर्थकहरूले हिंसात्मक प्रदर्शन गरेपछि

बडिगाड घटनामा संलग्न ८ जना आरोपी प्रकाउ

बागलुङ, चैत १९ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ को सिमाना बल्देधुरीमा भएको घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका छन् ।

असीमित सत्ताभोगको अतृप्त तृष्णाले ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ : घनश्याम भुसाल

काठमाडौं, चैत १९ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताद्धय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्नुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा

भारतमा कोरोना संक्रमण र मृत्युदर यो वर्षकै उच्च

एजेन्सी । भारतमा कोरोना संक्रमण र मृत्यु दर यो वर्षको उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणका कारण ४५९ जनाको मृत्यु भएको छ भने ७२ हजार

भारतद्वारा १३ वटा हुलाकी राजमार्ग नेपाललाई हस्तान्तरण

काठमाडौं, चैत १८ । भारतीय सरकारसँगको सहकार्यमा बनेको हुलाकी राजमार्गको १३ वटा खण्ड निर्माण सम्पन्न भई हस्तान्तरण भएको छ । बुधबार भौतिक योजना तथा यातायात मन्त्रालयमा एक कार्यक्रमकाबीच नेपालका लागि

नेप्से ४३ अंकले उकालो लाग्यो

काठमाडौं, चैत १८ । बुधवार पनि शेयर बजारमा उच्च सुधार जारी रह्यो । नेप्से पुनः २६ सय माथी पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ४३ अंकले उकालो लागेर २६