Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


बडिगाड घटनामा संलग्न ८ जना सार्वजनिक

डम्मर बुढा मगर (इमेज) बागलुङ, चैत २० । जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड घटनामा संलग्न ८ जनालाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । घटनामा संलग्न बडिगाड गाउँपालिका वडा नम्बर

४ महिनादेखि रोकिएको शिक्षकको तलब निकासा

काभ्रे, चैत १९ । पनौती नगरपालिकाले ४ महिनादेखि रोकिएको शिकक्षको तलब निकासा गरेको छ । समुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको मंसिरदेखी फागुन महिनासम्मकोे तलव

काम बिनाको बजेट नमाग्न मन्त्रालयलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, चैत १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु मात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गर्नु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको

डिस होमको ‘खुशीको उडान’ योजना

काठमाडौं, चैत १९ । डिस होमले आफ्नो नयाँ योजना अनुसार ‘खुशीको उडान’ योजना सुरु गर्ने भएको छ । यस अन्तर्गत कम्पनीले हरेक हप्ताको बिहीबार लक्की ड्रबाट दुई भाग्यशाली जोडी छनौट

दुरसञ्चार सेवा सम्बन्धी समस्या अन्त्य हुन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, चैत १९ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दुरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरुको अन्त्य गरिने बताउनुभएको छ । बिहीबार मन्त्रालयले आयोजना गरेको दुरसञ्चार सेवाको पहुँच, प्रवाह तथा

फास्ट ट्रयाकको सुरुङ र पुल निर्माणको दोस्रो प्याकेजको प्रि-क्वालिफिकेसन प्रक्रिया रद्ध गर्न सेनालाई निर्देशन

काठमाडौं, चैत १९ । संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई फास्ट ट्रयाकको सुरुङ र पुल निर्माण सम्बन्धी दुई प्याकेज मध्ये दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन प्रक्रिया रद्ध गर्न नेपाली सेनालाई निर्देशन दिएको छ

१४ वर्षीया बालिकालाई बलात्कार गर्ने किशोरलाई ८ वर्ष कैदको फैसला

काठमडौं, चैत १९ । बागलुङमा १४ वर्षीया बालिकालाई बलात्कार गर्ने एक किशोरलाई ८ वर्ष कैद सजायको फैसला भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १० का १८ वर्षीय किशोरलाई जिल्ला

सिसडोलका स्थानीयबासीसँग वार्ता मिलेन, उपत्यकाको फोहोर अझै हटेन

काठमाडौं, चैत १९ । काठमाडौं उपत्यकाको फोहोर मैला बिसर्जनमा नुवाकोटको ओखरपौवा स्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध नहटने भएको छ । सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीच भएको वार्ता असफल भएपछि

उपत्यकामा मेलम्चीको पानी झरेसँगै कांग्रेसले सम्झियो सन्त नेता भट्टराई

काठमाडौं, चैत १९ । मेलम्चीको पानी उपत्यकामा झरेसँगै प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले आफ्ना सन्त नेता तथा पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको सपना साकार भएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश

खेल मैदानबाट अवैध रुपमा बालुवा उत्खनन

काठमाडौं, चैत १९ । चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा ठेकेदार कम्पनीले मापदण्ड विपरित बालुवा उत्खनन गरिरहेको पाइएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको