Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


सर्वोच्चको फैसला कुर्न सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ १० दिन सारियो

काठमाडौं, चैत २२ । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई समितिले उजुरीकर्ताहरुलाई बोलाएर छलफल गरेको छ । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालविरुद्ध

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त

काठमाडौं, चैत २२ । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले उनलाई तत्काल लागू हुने गरी राष्ट्रिय टिमको जिम्मेवारी दिएको

‘कृषिमा भित्र्याउने वैदेशिक लगानीको क्षेत्र किटान हुनुपर्छ’

काठमाडौं, चैत २२ । सांसदहरुले कृषिमा वैदेशिक लगानी खुला गर्ने हो भने कुन-कुन क्षेत्रमा भित्राउने हो भन्ने स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने बताएका छन् । आइतबार उद्योग तथा वाणिज्य र श्रम

‘नागरिकतामा थर नै नराखे छुवाछुत अन्त्य हुन्छ’

काठमाडौं, चैत २२ । संविधानले जातिय छुवाछुत गर्न नपाइने र छुवाछुत गरेमा दण्ड जरिवानासमेत लाग्ने स्पष्ट उल्लेख गरेपनि कार्यान्वयन पक्ष फितलो भएको दलित अगुवाहरुले गुनासो गरेका छन् । जातीय छुवाछुतका

१७६ कोरोना संक्रमित थपिए

काठमाडौं, चैत २२ । नेपालमा कोरोना भाइरसका संक्रमित बढेका छन् । आइतबार १७६ जना नयाँ संक्रमित थपिएका छन् । ३४ सय ५६ जनाको पीसीआर परीक्षण भएकामा १७६ मा संक्रमण देखिएको

महन्थ ठाकुरलाई भेट्न रामचन्द्र पौडेल हात्तिवन, पौडेल र ठाकुरबीच नयाँ सत्ता समीकरण विषयमा छलफल

काठमाडौं, चैत २२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान वरिष्ठ नेता पौडेल अध्यक्ष ठाकुरलाई भेट्न उहाँकै निवास

वामदेवलाई हराउने ओली नै हुन्, मलाई झण्डै हराएका थिए–माधव नेपाल

काठमाडौं, चैत २२ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तमासामात्र गरिररहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा समानान्तर कमिटी घोषणा गर्न आयोजित भेलामा सम्बोधन गर्दै उहाँले

देशभरका सडक निर्माणका लागि गुरु योजना तयार गर्न मन्त्री नेम्बाङको निर्देशन

काठमाडौं, चैत २२ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले देशभरका सडक पूर्वाधार निर्माणका लागि गुरु योजना तयार गर्न मातहतका निकायहरुलाई निर्देशन दिनुभएको छ । मन्त्रालय स्तरीय विकास समस्या

इन्डोनेसियामा बाढीबाट २० जनाको मृत्यु

एजेन्सी । बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर केही व्यक्ति बेपत्ता भएको सरकारी अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियाको इस्ट नुसा तेन्गारा प्रान्तमा

सांसद जानकीदेवी रामद्वारा पद तथा गोपनियताको सपथ

काठमाडौं, चैत २२ । नेकपा एमालेबाट प्रतिनिधिसभामा नवनिर्वाचित समानुपातिक सांसद जानकीदेवी रामले आइतबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । सिंहदरवारस्थित संघीय संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उहाँलाई सपथग्रहण गराउनुभएको