Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


बझाङमा पानी ट्याङ्की फुट्दा दुईजनाको मृत्यु

बझाङ, चैत २४ । बझाङको तलकोट गाँउपालिका– १ चौडामा पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तल्कोट गाँउपालिका– १ का ५१ वर्षिया गोगल कुँवर र ४५

शंकर खनालको नेतृत्वमा नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठान चयन

काठमाडौं, चैत २४ । नेपाल पत्रकार महासंघ, इमेज च्यानल प्रतिष्ठान शाखामा नयाँ कार्यसमिति चयन भएको छ । शंकर खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अधिकांश पदहरुमा सर्वसम्मतीमा नेतृत्व

ओलीलाई नेकपा एमाले दिएपनि नआत्तिन कार्यकर्तालाई नेपालको आग्रह

काठमाडौं, चैत २४ । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए पनि नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । मंगलबार आफू निकट बागमती

२६० जना कोरोना संक्रमित थपिए

काठमाडौं, चैत २४ । नेपालमा पछिल्लो २४ घण्टा २६० जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार २ सय ४३ पीसीआर परीक्षण गर्दा २६० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको

माओवादीबाट एमाले प्रवेश गरेका ४ मन्त्रीमाथि कारबाही, गृहमन्त्री थापाको बारेमा भने मौन

काठमाडौं, चैत २४ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका संघीय संसदका चार जना सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्रले उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभू साह, उर्जामन्त्री

धरानका स्थानीय खानेपानीको माग गर्दै आन्दोलित

सुनसरी, चैत २४ । सुनसरीको धरान उपमहानगरपालिकामा खानेपानीको हा–हाकार भएपछि स्थानीय आन्दोलित भएका छन् । हप्ता दिनदेखि धारामा खानेपानी नआएको भन्दै स्थानीयले रित्तो गाग्री बोकेर धरान उपमहानगरपालिका घेराउ गरेका हुन्

बर्दिया निकुञ्जका कर्मचारीमाथि आक्रमण गर्ने नरभक्षी बाघलाई ल्याइयो सदर चिडियाखाना

काठमाडौं, चैत २४ । बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा गणनामा खटिएका व्यक्तिलाई आक्रमण गर्ने नरभक्षी बाघलाई ललितपुर स्थित सदर चिडियाखानामा ल्याइएको छ । निकुन्जको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको बाघलाई मंगलबार

लकडाउन हुँदैन : मन्त्री त्रिपाठी

काठमाडौं, चैत २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पार्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा

नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई कारबाही गर्ने

काठमाडौं, चैत २३ । नेकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्न सक्ने बताउनु भएको छ । सोमबारको प्रतिनिधि सभाको

साल्ट ट्रेडिङको २५ प्रतिशत लाभांश

काठमाडौं, चैत २३ । साल्ट ट्रेडिङ कर्पोरेसनले शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । कर्पोरेसनको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश दिने निर्णय गरेको हो । कर्पोरेसनले