Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्र निर्णयमा पुग्न असफल

काठमाडौं, बैशाख ७ । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्र ठोस निर्णयमा पुग्न असफल भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटिको

चाडका राष्ट्रपति भिडन्तमा मारिए

एजेन्सी । अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबी विद्रोहीसंगको भिडन्तमा मारिएका छन् । लिवियासँगको सीमा जोडिएको उत्तरी क्षेत्रमा सेना र विद्रोहीबीच भएको भिडन्तमा राष्ट्रपति डेबी मारिएका हुन् । राष्ट्रपतिको निधनसंगै

राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति देवघाट पुग्यो

देवघाट पुर्याउनु अघि दासढुङ्गामा सांसदहरु कृष्णभक्त पोख्रेल, विजय सुवेदी, कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रसाद अधिकारी लगायतको स्वागत गर्नुभएको थियो ।

उपत्यकामा ६९० सहित १७३६ जना संक्रमित थपिए, ११ जनाको मृत्यु

काठमाडौं, बैशाख ७ । नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीब्र गतिमा फैलिएको छ । मंगलबार चार महिनायताकै सबैभन्दा बढी १७ सय ३६ जनामा संक्रमण देखिएको छ । ८ हजार ५५

बाँकेमा बैशाख ९ गतेदेखि लकडाउन गर्ने निर्णय

काठमाडौं, बैशाख ७ । बाँकेमा कोरोना संक्रमणले भयावह रुप लिंदै गएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ । संकट व्यवस्थापन केन्द्र

अमेरिकाद्धारा विश्वका ८० देशको यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह

एजेन्सी । अमेरिकाले कोरोनाभाइरस महामारीका कारण विश्वका ८० प्रतिशत देशको भ्रमण नगर्न आफ्ना नागरीकलाई आग्रह गरेको छ । नयाँ यात्रा निर्देशिका जारी गर्दै अमेरिकाले यात्रुहरुलाई कोरोना माहामारीको जोखिम अत्यधिक रहेको

बागलुङको निसीखोला कृषिको पकेट क्षेत्र बन्दै

बागलुङ, बैशाख ७ । बागलुङको निसीखोला गाउँपालिकाले सातवटै वडालाई कृषि तथा पशुपालन पकेट क्षेत्र बनाउने भएको छ । यसका लागि गाउँपालिकाले हरेक वडामा वातावरण अनुकुल फलफूल तथा अन्य बालीका बिउ

एउटै विद्यालयका ३९ जना शिक्षक र विद्यार्थी संक्रमित

बागलुङ, बैशाख ७ । बागलुङको एक विद्यालयका ३९ शिक्षक र विद्यार्थीमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका– १४ बलेवास्थित जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी

पूर्वराजा शाह दम्पतीलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं, बैशाख ७ । पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वदेश फर्किएपछि शाह दम्पतीले

इनरुवाका सम्पूर्ण विद्यालय बन्द

सुनसरी, बैशाख ५ । सुनसरीको इनरुवामा सम्पूर्ण विद्यालय बन्द गरिएको छ । सदरमुकाम इनरुवाका विभिन्न विद्यालयका विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि इनरुवा नगरपालिकाभित्रका सबै विद्यालय बन्द गरिएको हो । यस्तै