Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


भारत महाराष्ट्रको एक अस्पतालमा अक्सिजन चूहावट हुँदा २२ जनाको मृत्यु

काठमाडौं, बैशाख ८ । भारत महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक चूहावट भएर बिरामीले अक्सिजन नपाउँदा २२ जनाको मृत्यु भएको छ । नासिक नगर निगमका आयुक्त कैलाश जाधवका

चापाकोट नगरपालिका एक साता बन्द

स्याङ्जा, बैशाख ८ । स्याङ्जाको चापाकोट नगरपालिकाका कर्मचारी, शिक्षक र समुदायमा कोरोना संक्रमित बढेसँगै नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक साता बन्द हुने भएको छ । केही दिनअघि भारत भम्रण

नेपालगञ्जमा बुधबार मध्यरातबाट लकडाउन

काठमाडौं, बैशाख ८ । बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातबाट लागू हुने गरी लकडाउन घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगञ्ज उपमहानगर क्षेत्रभर बुधबार मध्यरातिदेखि बैशाख १५ गतेसम्म लकडाउन

ओलीले थालेको प्रक्रियाविरुद्ध नेपाल पक्ष सर्वोच्च जाने

काठमाडौं, बैशाख ८ । नेकपा एमालेको माधव नेपाल पक्ष सांसद पदबाट कारवाही गर्नेगरी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले थालेको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा जान लागेको

कोरोनाबीच सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं, बैशाख ७ । कोरोना संक्रमणको कहरबीच सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । रथ यात्रा गर्नु अघि केलटोल जनबहालमा रहेको मन्दिरबाट मच्छिन्द्रनाथको मूर्तिलाई सानो खटमा राखेर मन्दिर

मनीग्राम र इ-सेवा मनी ट्रान्स्फरबिच सम्झैता

काठमाडौं, बैशाख ७ । मनीग्राम र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवाका लागि समझदारी भएको छ । मनीग्राम इन्टरनेसनल, सीमापार रकम भुक्तानी र रकम स्थानान्तरणका लागी संसारकै अग्रणी दाबी गरिएको एफवान

धितोपत्र बोर्ड र आइक्यानबीच सूचना आदान प्रदानका लागी सम्झौता

काठमाडौं, बैशाख ७ । नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बिच सूचना आदान प्रदानका लागी समझदारी भएको छ । बोर्ड र आइक्यानबिच सूचना आदानप्रदान एवं पारस्परिक सहयोगका लागि

सुरक्षाका मापदण्ड पालना गरेर सेवादिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं, बैशाख ७ । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको दोस्रो लहर फैलँदै गएको भन्दै उच्च सतर्कतासहितनिरन्तर सेवादिन बैंक तथावित्तीय संस्थाहरूलाई निर्देशनदिएको छ । केन्द्रीय बैंकले सूचनाजारी गर्दै संक्रमण तीव्र बढेकाले

१० अर्बको एनआरएनए डेभलमेन्ट फण्ड स्थापना

काठमाडौं, बैशाख ७ । नेपालमा पूर्वाधार, उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना भएको छ । २०७७ चैत्र ३० मा एनआरएन.

अर्थ मन्त्रालयले तोकेको बजेट सिलिङ्गप्रति कृषि मन्त्रालय असन्तुष्ट

काठमाडौं, बैशाख ७ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको लागि अर्थ मन्त्रालयले तोकेको बजेट सिलिङ्गलाई लिएर संसदीय समिति सामु असन्तुष्टि पोखेको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा