बागलुङ, बैशाख ९ । बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगरपालिकाले मंगलबारदेखि पूर्वाधार उपयोग कर शीर्षक राखेर पुल तर्ने
काठमाडौं, बैशाख ९ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ९ सय ग्राम हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग घर भएका ४९ वर्षिय दावा लामा
काठमाडौं, बैशाख ९ । नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिइरहेको छ । बिहीबार २४ सय २८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार
काठमाडौं, बैशाख ९ । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तामा खासै प्रगति नभएको प्रतिक्रिया दिनुभएको छ । काठमाडौं नागपोखरिस्थित होटल मेरियटमा बिहीबार दोस्रो दिनको
काठमाडौं, बैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्सालस्थित होटल मेरियटमा करिब २ घण्टा छलफल गरेर प्रधानमन्त्री तथा नेकपा
काठमाडौं, बैशाख ९ । साताको अन्तिम दिन शेयर बजारमा सुधार आएको छ । साताभर जसो ओरालो लागेको बजार अन्तिम दिन बिहीबार दोहोरो अंकले सुधारिएको हो । तीब्र उतार चढावबीच नेप्से
काठमाडौं, बैशाख ९ । नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई पार्टी रहन नदिने अनेक दाउपेच गरेको आरोप लगाएको छ । ७२ औं पार्टी स्थापना दिवसका सन्दर्भमा बिहीबार
पर्वत, बैशाख ९ । पर्वतको कुश्मा नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । नगरपालिकामा बिहीबार बसेको सरोकारवालाहरुको बैंठकले शुक्रबारदेखि लागु हुने गरि एक
बागलुङ, बैशाख ९ । बागलुङको धौलागिरी अस्पतालमा पीसीआर मेशिन जडान गरिएको छ । अस्पतालमा पीसीआर प्रयोगशाला तयारी अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । प्रयोगशाला सञ्चालनपछि
बागलुङ, बैशाख ९ । बागलुङको निसीखोलामा एक्साभेटर पुरिँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गतको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको पाखुते भीरमा सडक फराकिलो बनाउने क्रममा एक्साभेटर पुरिएको हो । बिहीबार बिहान