Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


एमालेमा नेपाल पक्ष र महिला नराखी स्थायी समिति पुनर्गठन

काठमाडौं, बैशाख १० । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति पुनर्गठन गर्दै १९ सदस्यीय स्थायी कमिटी बनाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको

‘नेपाल-अफ्रिका फिल्म फेस्टिभल’ नाच घरमा सुरु

काठमाडौं, बैशाख १० । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना (कोभिड–१९) का कारण चलचित्र क्षेत्रले भोगिरहेको समस्या बारे सरकार जानकार रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल, २०२१’ को

रुपन्देही जिल्ला अदालतबाट फरार ५ प्रतिवादी पक्राउ

भैरहवा, बैशाख १० । रुपन्देही जिल्ला अदालतबाट विभिन्न मुद्दामा दण्डित भएका पाँच जना फरार प्रतिवादीहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा रुपन्देही अदालतले जरिवाना सजाएको फैसला गरेपश्चात उनीहरु

थपिए २५५९ संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं, बैशाख १० । नेपालमा पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९

चितवनमा कोरोना संक्रमित ३९ वर्षीया महिलाको मृत्यु

चितवन, बैशाख १० । चितवनमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्वर २ की ३९ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । चितवन मेडिकल

अयोग्यको बिल्ला खारेज गर्न बहिर्गमित जनमुक्ति सेनाको आग्रह

काठमाडौं, बैशाख १० । बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित राज्यले सम्मान गनुपर्ने माग गरेको छ । बर्हिगमित जनमुक्ति सेना नेपालले गरेको चौथो राष्ट्रिय

सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ

सर्लाही, बैशाख १० । सर्लाहीको बाँके जङ्गलबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले सर्लाहीको चन्द्रनगर

ओलीको दम्भ धरहराभन्दा माथि : माधव नेपाल

काठमाडौं, बैशाख १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि पुगेको आरोप लगाउनुभएको छ । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेनुभएका

खाने तेलको मूल्य फेरि बढ्यो

काठमाडौं, बैशाख १० । बजारमा खाने तेलको मूल्य फेरि बढेको छ । गत कात्तिकमा खाने तेलको मूल्य बढाउँदा केही व्यवसायीहरु कारवाहीमा परेका थिए । अहिले सरकारी नियामक निकायकै मिलेमतोमा मूल्य

सुनको मूल्य उकालो लाग्नेक्रम जारी

काठमाडौं, बैशाख ९ । बिहीबार पनि सुनको मूल्य उकालो लाग्ने क्रम जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बढेर ९२ हजार