Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


नेपाल सुपर लिगमा विराटनगरको जित

काठमाडौं, बैशाख १२ । विराटनगर सिटी एफसीले नेपाल सुपर लिग एनएसएल फुटबलमा शानदार शुरुआत गरेको छ । आइतबार दशरथ रङ्गशालामा भएको पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३/० को फराकिलो जित

उपत्यकाका तीनवटै प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका काम नगर्ने

काठमाडौं, बैशाख १२ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द हुने भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साताका लागि अत्यावश्यक काम

एकैदिन कोरोनाबाट २८ जनाको मृत्यु, ३ हजार १२२ जना संक्रमित

काठमाडौं, बैशाख १२ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २९२ पीसीआर र ७८६ एन्टिजेन

नेपाललाई ट्रान्जिट बनाउने विदेशीको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, बैशाख १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरुको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा

दुधकुण्ड नगरपालिकाका १४७ घरमा विद्युत पुग्यो

सोलुखुम्बु, बैशाख १२ । सोलुखुम्बु विद्युतको राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको छ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ फेराका १४७ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको हो । पेल्ट्रिक सेटको भरमा परेका यहाँका

एमालेले नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने

काठमाडौं, बैशाख १२ । नेकपा एमालेले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका झलनाथ खनाल–माधव कुमार नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक

सरकारले तत्काल देशभर लकडाउन गर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, बैशाख १२ । सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले तत्काल देशब्यापी

दूतावासले माग प्रमाणिकरण नगरिदिदा युरोपियन मुलुकमा कामदार पठाउन नसक्ने : श्रम मन्त्रालय

काठमाडौं, बैशाख १० । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले दूतावासहरुले माग प्रमाणिकरण नगरिदिदा युरोपियन मुलुकमा कामदार पठाउन नसकिएको बताउनु भएको छ । प्रतिनिधि सभाको उद्योग तथा

पत्रकारलाई घरबाटै काम गर्ने वातावरण मिलाउन महासंघको माग

काठमाडौं, बैशाख १० । नेपाल पत्रकार महासघंले कोरोनाको दोस्रो लहर फैलिएकाले पत्रकार र सञ्चारकर्मीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन माग गरेको छ । स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत

भारतमा साढे २ खर्ब बढीको राहत प्याकेज घोषणा

एजेन्सी, बैशाख १० । भारत सरकारले कोरोना महामारी तीब्र गतिमा फैलिएपछि गरीब जनताका लागि राहत प्याकेज घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २ खर्ब ६० अर्ब रुपये बराबरको