काठमाडौं, बैशाख १५ । नेकपा (एमाले) को खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका छन् । कलंकीस्थित मेगा पार्टी प्यालेसमा नेताहरु छलफलमा जुटेको बताइएको छ । बैठकमा आगामी रणनीति र
काठमाडौं, बैशाख १५ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले बुधबार जारी गरेको
सुनसरी, बैशाख १५ । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या वृद्धि भएको छ । आरक्षमा यो बर्ष ५७ वटा अर्ना थपिएका छन् । आरक्ष कार्यालयले बुधबार गणना प्रतिवेदन सार्वजनिक
बागलुङ, बैशाख १५ । कोरोना संक्रमणबाट बागलुङमा एक जना महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका ११ की ६१ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको गण्डकी
काठमाडौं, बैशाख १५ । माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त हुनुभएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जनाउनुभएको छ
काठमाडौं, बैशाख १४ । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ । मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान
काठमाडौं, बैशाख १४ । नेकपा माओवादी केन्द्रले कोभिड–१९ विरुद्धको अभियानका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले कोभिड रोकथाम र
काठमाडौं, बैशाख १४ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो खेलमा धनगढी एफसीले आक्रामक प्रदर्शन गरेको छ । पहिलो खेलमा विराटनगर सिटीसँग ३–० ले पराजित भएको राष्ट्रिय टिमका कप्तान किरण
काठमाडौं, बैशाख १४ । नेपाल चेम्बर अफ कर्मशले आगामी बजेट स्वदेशमै रोजगारी वृद्धि गरी कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर बनाउनुपर्ने सुझाव दिएको छ । चेम्बरले अर्थमन्त्रीलाई सोमबार
काठमाडौं, बैशाख १४ । कोरोना (कोभिड–१९) का कारण १ वर्ष देखि थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रिय बैकले सकरात्मक भुमिका निर्वाह गरेको उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको