काठमाडौं, बैशाख १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातले दायर गरेको रिटमा सर्वोच्च अदालतले विषेश अदालतको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधिश मिरा खड्काको
कपिलवस्तु, बैशाख १९ । संस्कृत भाषाका महाकवि पण्डित भीमकान्त पन्थीको जन्म शताब्दीको अवसरमा कपिलवस्तु जिल्लाको साहित्य चौतारी कपिलधाममा अर्धकदको शालिक अनावरण गरिएको छ । उक्त अवसरमा किरण पुस्तकालय गुल्मी तम्घासको
काठमाडौं, बैशाख १८ । पूर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहसहित रानी कोमल र छोरी प्रेरणालाई कोरोना संक्रमण देखिएपछि विगत एक सातादेखि नर्भिक अस्पतालमा भर्ना
काठमाडौं, बैशाख १८ । १३२ औं श्रमिक दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी
कपिलवस्तु, बैशाख १८ । भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने सरकारका निर्णय भएसँगै कपिलवस्तुको कृष्णनगर नाका बाहेक सबै ठुला साना नाका शशस्त्र प्रहरी बलले बन्द गरेको छ । कोरोना भाइरसको
काठमाडौं, बैशाख १८ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा बुटवल लुम्बिनी एफ.सी र विराटनगर एफ.सी बराबरीमा रोकिएका छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी
काठमाडौं, बैशाख १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जवरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले
काठमाडौं, बैशाख १८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले अर्थतन्त्र भन्दा श्रमिकको जीवन ठुलो हुने बताउनुभएको छ । शनिबार ट्रेड युनियन कांग्रेसले १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित
काठमाडौं, बैशाख १८ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताउनुभएको छ । कोरोना रोकथाम तथा न्युनिकरणमा सरकार नलागि गम्भिर लापरबाही गरेको उहाँको आरोप छ ।
काठमाडौं, बैशाख १८ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएसँगै उहाँ मनमोहन मेमोरियल अस्पतालमा भर्ना हुनुभएको थियो