काठमाडौं, बैशाख २२ । प्रतिनिधिसभाका सांसदहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन शुरु गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेपछि सांसदहरुको पीसीआर परीक्षण गर्न
काठमाडौं, बैशाख २२ । छोराका हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि अनशनरत गोर्खा फुजेलकी गंगामाया अधिकारीले बुधबार अनशन तोड्नुभएको छ । कोभिड–१९ बाट जनतालाई जोगाउन राज्य संयन्त्रहरु लागिरहेको अवस्थामा तत्काल
काठमाडौं, बैशाख २२ । कोरोना भाइरसबाट नेपालमा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार कोरोनाबाट ५८ जनाको मृत्यु भएको बताएको हो ।
रसुवा, बैशाख २२ । रसुवा भन्सार कार्यालयले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारीक नाका रसुवागढी जान सर्वसाधारणलाई रोक लगाएको छ । कोभिड–१९ को जोखिम रहँदासम्म नाकासँग सम्बन्धित कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सवारीचालक तथा
स्याङ्जा, बैशाख २२ । स्याङ्जा जिल्ला अस्पतालमा दक्ष जनशक्तिको अभावमा चार वटा भेन्टिलेटर स्टोरमा थन्क्याइएको छ । दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकेपछि स्टोरमै राख्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट
काठमाडौं, बैशाख २२ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा बोलाउने भएको छ । महामारीका कारण स्वास्थ्य जनशक्तिको अभाव खड्किदै गएको बेला सेनाले ०७२
पोखरा, बैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार उहाँमा कोरोना संक्रमण देखिएको हो । उहाँले मंगलबार गराएको
बैतडी, बैशाख २२ । जिल्ला अस्पताल बैतडीमा आकस्मिक र प्रसुतीबाहेकका सबै सेवा बन्द गरिएका छन् । अस्पतालमा कोरोनाका बिरामीको संख्या बढ्दै गएपछि अन्य सेवाहरु बन्द गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख
काठमाडौं, बैशाख १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान
काठमाडौं, बैशाख १९ । कोरोना संक्रमण दर नियन्त्रणभन्दा बाहिर जान थालेपछि सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै उडानहरु बन्द गर्ने भएको छ । महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भनेर चौतर्फी