Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


पार्टी विवाद समाधानतर्फ उन्मुख : नेपाल समूह

काठमाडौं, बैशाख ३१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आफूहरुको वटमलाइन सम्बोधन हुने दाबी गर्नुभएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड विरुद्धको दोस्रो डोज खोप लगाएर

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु

बागलुङ, बैशाख ३१ । गण्डकी प्रदेशमा हरेक दिन कोरोना संक्रमणबाट मृत्यु हुनेको दर तीब्र रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी

नेपालमा कोरोनाबाट एकैदिन २०३ जनाको मृत्यु, ८५२० जना संक्रमित

काठमाडौं, बैशाख ३१ । नेपालमा कोरोना संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा

माधव नेपालसँग पुनः सहकार्य हुन्छ : दाहाल

काठमाडौं, बैशाख ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेता माधव नेपालसँग पुनः सहकार्य हुने बताउनुभएको छ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार पुनः सहकार्य हुने

सर्लाहीमा फौजी कीराले मकैमा क्षति पुर्‍यायो

सर्लाही, बैशाख ३१ । सर्लाहीको मकै बालीमा यस वर्ष पनि फौजी कीराले क्षति पुर्‍याउन थालेको छ । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकै बाली फौजी कीराले नष्ट गर्न थालेपछि

स्याङ्जामा एकैदिन ६ जना संक्रमितको मृत्यु

स्याङ्जा, बैशाख ३१ । स्याङ्जाका एकैदिन ६ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट गल्याङ नगरपालिका र पुतलीबजा नगरपालिकाका दुई/दुई जना, वालिङ नगरपालिकाका

पूर्वरानी कोमल शाह डिस्चार्ज

काठमाडौं, बैशाख ३१ । कोरोना संक्रमण भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह शुक्रबार डिस्चार्ज हुनुभएको छ । उहाँ शुक्रबार अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो

घर पोत्ने माटो खन्नेक्रममा ढिस्कोले पुरिएर आमा र छोराको मृत्यु

बागलुङ, बैशाख ३१ । बागलुङको निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा र छोराको मृत्यु भएको छ । शुक्रबार दिउँसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर

मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलियो : रामचन्द्र पौडेल

काठमाडौं, बैशाख ३१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः

प्रहरीले शुरु गर्‍यो अक्सिजन सिलिण्डर संकलन अभियान

हेटौंडा, बैशाख ३१ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरेको छ । संकलन गरिएको अक्सिजन सिलिण्डरहरु जिल्लाको डिसिसीएमसीको निर्णय अनुसार आवश्यकताको आधारमा