हेटौंडा, जेठ ३ । हेटौंडामा हुने राष्ट्रिय सभाको रिक्त रहेको एक सदस्यको निर्वाचनको तयारी भइरहेको छ । यसका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरले बागमती प्रदेशभित्रका १ सय १९
कैलाली, जेठ ३ । सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना संक्रमित बिरामीहरुका लागि शैया थप गरेको छ । कोरोना अस्थायी अस्पतालबाट ५० शैयाबाट उपचार सेवा सुरु गरेको अस्पतालले अब विस्तार गरेर
स्याङ्जा, जेठ ३ । स्याङ्जामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वालिङ, भीरकोट र गल्याङ नगरपालिकाका एकरएक जना र पुतलीबजार नगरपालिका दुईको कोरोना
काठमाडौं, जेठ ३ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताउनुभएको छ । निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा नाकामा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण
काठमाडौं, जेठ ३ । नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको बताउनुभएको छ । नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडी बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट
काठमाडौं, जेठ २ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । मध्यपूर्वमा
काठमाडौं, जेठ २ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारी नियन्त्रण गर्न सरकारले सम्पूर्ण स्रोत साधनको परिचालन गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष पोखरेलले मुलुक कोरोना महामारीका कारण संकटग्रस्त
एलबी विश्वकर्माकाठमाडौं, जेठ २ । नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम सरकारमाथि नेकपा एमालेले असन्तुष्टि जनाउन थालेको छ । एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको तयारी थालेसंगै संघीय सरकार र एमाले नेताहरुले
दिपेन्द्र अधिकारीकाठमाडौं, जेठ २ । त्रिभुवन विश्व विद्यालयबाट फर्कँदा १५ वर्षको लगानीको सावाँ ब्याज लिएरै फर्कने अडानका साथ आन्दोलनमा उत्रेका आंशिक प्राध्यापकहरुले वैकल्पिक कक्षा बहिष्कार गरेका छन् । प्राध्यापकका आन्दोलनले
काठमाडौं, जेठ २ । काठमाडौं महानगरपालिकाले जुनसुकै प्रक्रिया अपनाएर भए पनि जेठ मसान्त भित्र वार्षिक परीक्षा सक्न विद्यालयहरुलाई निर्देशन दिएको छ । महानगरले विद्यालय अनुकूल उपयुक्त मूल्याङ्कन प्रक्रिया अपनाइ विद्यार्थी