Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


सर्वोच्चद्वारा प्रधानमन्त्रीको शपथ र मन्त्री नियुक्तिसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, जेठ ४ । सर्वोच्च अदालतले प्रधानमन्त्रीको शपथ विवाद र सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको निर्णयमाथि परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले

बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिन डा. केसीको माग

काठमाडौं, जेठ ४ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयले झापाको बि एण्ड सी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गर्नुभएको छ । मंगलबार एक विज्ञप्ति जारी

मन्त्री अर्यालको पहलमा स्याङ्जा पुग्यो स्वास्थ्य सामग्री

स्याङ्जा, जेठ ४ । पशुपंक्षि तथा कृषि विकास मन्त्री पद्मा कुमारी अर्यालको पहलमा गृह जिल्ला स्याङ्जाको लागि अक्सिजन सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै

सुनको मूल्य वृद्धि

काठमाडौं, जेठ ४ । मंगलबार पनि सुनको मूल्य उकालो लाग्ने क्रम जारी रह्यो । बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सयले उकालो लागेर ९३ हजार ४ सयमा कारोबार भएको नेपाल

कोरोना नियन्त्रणको लागि ७ दिनभित्र कार्ययोजना ल्याउन सर्वोच्चको आदेश

काठमाडौं, जेठ ३ । सर्वोच्च अदालतले नागरिकको जीवनरक्षाको लागि ७ दिनभित्र कार्ययोजना बनाएर काम गर्न सरकारको नाममा आदेश जारि गरेको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै

रुकुममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाईते

रुकुम, जेठ ३ । रुकुम पश्चिमको बाफिकोटमा सोमबार ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छ्न । दुर्घटनामा बाफिकोट गाउपालिका ६ का १६ वर्षिय

कोभिड भएका विरामी अब नि:शुल्क आइसोलेसन सेन्टरमा बस्न पाउने

काठमाडौं, जेठ ३ । क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनमा स्थापना गरिएको कोभिड आइसोलेशन एवं प्राथमिक उपचार केन्द्र संचालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासंघलेको एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल

अतिरिक्त खोप कोभ्याक्सका लागि उपलब्ध गराउन युनिसेफको आग्रह

एजेन्सी, जेठ ३ । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफ की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का मुलुकहरूलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभ्याक्सका लागि

पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति विद्यार्थीहरुको आपत्ति, तत्काल फिर्ता लिन नेविसंघको माग

काठमाडौं, जेठ ३ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति विद्यार्थीहरुले आपत्ति जनाएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा गरिएको मृल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको हो । संकटपूर्ण अवस्थामा

भन्सारमा स्वास्थ्य सामग्री नरोक्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, जेठ ३ । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामाग्री, उपकरण र औषधीको भन्सार जाचपासमा नरोक्न भन्सार विभागलाई निर्देशन दिनुभएको छ । अर्थमन्त्री पौडेलले