काठमाडौ., जेठ ७ । वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीलाई पत्नी शोक परेको छ । पत्रकार रेग्मीकी पत्नी दुर्गादेवी मानन्धर रेग्मीको ८३ वर्षको उमेरमा उपचारका क्रममा स्टार अस्पतालमा निधन भएको हो ।
काठमाडौं, जेठ ७ । नेपाल औषधि उत्पादन संघले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव नरहेको जनाएको छ । संघले शुक्रबार विज्ञप्ती जारी गरी संक्रमितको उपचारमा प्रयोग हुने १३
काठमाडौं, जेठ ७ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८६०७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३
कपिलवस्तु, जेठ ७ । माओवादीका जिल्ला नेता दिपक पाण्डे र ईलास अख्तर मुसलमानलाई गोली प्रहार गरेको घटनामा संलग्न रहेको अरोपमा दुई जनालाई कपिलवस्तु प्रहरीले सार्वजनिक गरेको छ । पाण्डे र
सुर्खेत, जेठ ७ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ द चिल्ड्रेनले कर्णाली प्रदेश सरकारलाई ४८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले शुक्रबार प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर
काठमाडौं, जेठ ६ । कोरोना संक्रमण बढेसँगै दुई महिना पर धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा पनि अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु
रोमन आचार्यकाठमाडौं, जेठ ६ । कोरोना रोकमथाम र नियन्त्रण गर्नका लागि सरकारले खडा गरेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) खारेजीको माग उठ्न थालेको छ । यो समितिले माखो मार्न नसकेको
काठमाडौं, जेठ ६ । घरेलु, साना तथा मझौला उद्योगीहरुले व्यवसाय पुनरुत्थानका लागि आगामी आर्थिक बर्षको बजेटमा विशेष प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । कोभिड १९ संक्रमणको पहिलो लहरको
रसुवा, जेठ ६ । चालु आर्थिक वर्ष २०७७/७८ को दश महिना बिति सक्दा समेत रसुवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेन । कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात
काठमाडौं, जेठ ६ । सरकारले हालसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि मात्रै २३ अर्ब बढि खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याकं अनुसार कोरोना रोकथाम, नियन्त्रण र उपचारका