२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


चलचित्र सम्बन्धी कार्यक्रमलाई बोर्डले पहिलो प्राथमिकतामा राखेको छ : अध्यक्ष केसी

काठमाडौं । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सम्बन्धी कार्यक्रमलाई बोर्डले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र

गृहमन्त्री लामिछानेले प्रेम आचार्यको परिवारलाई भेटे

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभुति प्रकट गर्नुभएको छ । मंगलबार संसद भवन नयाँ बानेश्वरमा आत्मदाह गर्नुभएका

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपाल आउँदै

काठमाडौं । संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउने भएकी छन् । नुल्यान्डले माघ १५ र १६ मा नेपालको भ्रमण गर्ने तय

कांग्रेसले देशको बारेमा चिन्ता गर्न कहिल्यै आवश्यक ठानेन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सरकारमा हुनुपर्छ भन्ने मान्यता मात्रै राख्ने गरेको आरोप लगाउनुभएको छ । कांग्रेसले देशको बारेमा चर्चा र चिन्ता गर्नु कहिल्यै पनि

चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत सार्वजनिक

कठमाडौं । आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज भएको छ । बुधबार चलचित्रमा समावेश ‘मिठो मिठो’ बोलको गीत युटुयुब मा रिलिज गरिएको

तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण

काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ । नियमित रुपमा उच्च भोल्टेजको बिजुली

तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताउनुभएको छ । मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो

एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा १२ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचारमा डिजिटल भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट प्राप्त हुने छ । ‘डिजिटल फष्र्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको

मनोज पाण्डे दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मनोज पाण्डेलाई दोषी ठहर गरेको छ । सौन्दर्य प्रतियोगितामा सहभागी बालिकामाथि मानव बेचबिखन र यौन दुराचार गरेको आरोपमा ब्युटी पेजेन्टका सञ्चालक मनोज पाण्डेलाई अदालतले दोषी

पाकिस्तानमा बजार र विवाह हल बेलुका चाँडै बन्द गरिने

एजेन्सी । आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह समारोह आयोजना गरिने हलहरु चाँडै बन्द गर्ने घोषणा गरेको छ । अर्थतन्त्रलाई पुनरुत्थान गर्न संघर्ष गरिरहेकोले ऊर्जा संरक्षण योजना अन्तर्गतका उपायहरूको