२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


ओखलढुंगामा अदुवाको उत्पादनमा वृद्धि

ओखलढुंगा । ओखलढुंगामा यस वर्ष १ हजार १८० मेट्रिक टन अदुवा उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाले जिल्लामा यो वर्ष अदुवा उत्पादनमा वृद्धि भएको जनाएको छ । यसवर्ष

रोटरी क्लबले सम्पदा संरक्षणका लागि पैदल यात्रा गर्ने

काठमाडौं । रोटरी क्लब अफ पाटन हेरिटेजले सम्पदाको संरक्षणका लागि पैदल यात्रा कार्यक्रम गर्ने भएको छ । रोटरीले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरेर कला तथा संस्कृति, सम्पदा संरक्षण, संवद्र्धन तथा

औषधिको गुणस्तरमा निगरानी बढाउन विभागलाई स्वास्थ्यमन्त्री गिरीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिनुभएको छ । मंगलबार औषधि व्यवस्था विभागको अनुगमन तथा

नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । मंगलबार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल टेलिभिजनले

सञ्चार माध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगको मान्यता दिइने छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता दिई संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको बताउनुभएको छ । मंगलबार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन

अमेरिकाद्वारा युक्रेनलाई लडाकु विमान दिन अस्वीकार

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई एफ-१६ लडाकु विमान दिन अस्वीकार गरेका छन् । सोमबार एक पत्रकारले अमेरिकाले युक्रेनलाई एफ-१६ विमान दिन लागेको हो भनेर प्रश्न गर्दा राष्ट्रपति बाइडेनले

अभिनेत्री इलियाना डिक्रुज अस्पताल भर्ना

एजेन्सी । भारतीय अभिनेत्री इलियाना डिक्रूज अस्पतालमा भर्ना भएकी छिन् । सो कुराको जानकारी उनले आफैंले सामाजिक सञ्जालमार्फत दिएकी हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो तस्विर शेयर गरेका छन् ।

सूचनाको हक कुण्ठित गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं । नागरिकको सूचनाको हक कुण्ठित हुने गरी सरकारले गोप्य राख्ने भनेर गरेको सूचनाको वर्गीकरण गर्ने निर्णय फिर्ता लिइने भएको छ । मुख्यसचिव शंकरदास वैरागीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

राष्ट्रपति र गृहमन्त्रीको विवादले सत्ता गठबन्धनमा हलचल

काठमाडौं । राष्ट्रपति र गृहमन्त्री पद वितरणको विषयलाई लिएर सत्ता साझेदार दलहरूबीच हलचल उत्पन्न भएको छ । गत पुस १० को सहमतिअनुसार राष्ट्रपति पाउनुपर्ने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अडान र

सीतापाइला दुर्घटना : मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ सीतापाइलास्थित सडकमा सोमबार भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा मृत्यु हुने दुई पुगेका छन् । अन्य