२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । जनतामा ठूलो निराशा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम

थपिए १२ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८५० जनाको नमूना परीक्षण गरिएको थियो । १५७ जनाको पीसीआर र

बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्नुपर्छ : अध्यक्ष गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्ष पवन गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान गर्नको लागि

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि उत्पन्न विवादका बीच बैठक बस्न लागेको

जनवरीमा मात्र ५५ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी

सांसदहरु काठमाडौंमुखी हुने हो भने गाउँ पस्दा जनताले राँको लिएर लखेट्छन् : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताउनुभएको छ । बिहीबार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपसभामुखलाई उप/चुप

म अभिमन्यु होइन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि र आफू अभिमन्यु नभएको बताउनुभएको छ । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आफू अभिमन्यु नभएको बताउँदै लेख्नुभएको

वर्तमान सरकार संकटमा पर्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताउनुभएको छ । राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला

नागरिकसँग गरेका बाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भुमिका खेल्न सांसदहरुलाई आग्रह गर्नुभएको छ । बिहीबार संसद भवन

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बिहीबार बस्दैछ । राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा हालको समसामयिक