२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


थपिए १ जना कोरोना संक्रमित

काठमाडौं । थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११६१ जनाको नमूना परीक्षण गरिएको थियो । २७२ जनाको पीसीआर र ८८९ जनाको एन्टीजेन विधिबाट

शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिमा आशंका नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानून बमोजिम टुंगो लगाउने बताउनुभएको छ । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको

अब नेपाल एयरलाइन्सको टिकट पनि अनलाइनबाट काट्न सकिने

काठमाडौं । नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । नेपाल वायुसेवा निगमले अब यात्रुले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानका टिकटहरु अनलाइनमार्फत काट्न सक्ने जनाएको छ ।

भ्रष्टाचार नियन्त्रणसम्बन्धी राष्ट्रव्यापी लोकगीत प्रतियोगिता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३२ औं स्थापना दिवसको उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारसम्बन्धी सचेतनामुलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता गरेको छ । आयोगले गरेको कार्यक्रममा विभिन्न चरणबाट छानिएका

बालहठले मुलुक अगाडि बढन सक्दैन : कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दाबी गर्नुभएको छ । नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्विकार्य बनाउन कांग्रेसले

घनश्याम भुसाल अस्पताल भर्ना

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेता घनश्याम भुसाल अस्पताल भर्ना हुनुभएको छ । शुक्रबार आफ्नै गाडीमा तीनकुने स्थित पार्टी कार्यालय जाँदै गर्दा एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उहाँ बेहोस हुनुभएको हो

माओवादी स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सरेको छ । शुक्रबार दिउँसो ३ बजे बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्थताका कारण शनिबार दिउँसो १ बजेसम्मलाई सारेको माओवादी केन्द्रीय कार्यालयका सचिव

नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

काठमाडौं । नाबालिका बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो

कांग्रेस विपक्षी मोर्चाको बैठक शनिबार बस्ने

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको विपक्षी मोर्चाको बैठक बोलाइएको छ । कांग्रेसले शनिबार दिउँसोका लागि विपक्षी मोर्चाको बैठक बोलाएको हो । बैठकमा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई