१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले सोमबार पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको

चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग : निर्देशक सापकोटा

काठमाडौं । काठमाडौं खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आएको बताउनुभएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन

काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण देखिएकाे छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण देखिएकाे हाे । कृषि तथा पशुपन्छी

बझाङमा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु

बझाङ । बझाङ जिल्लामा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा १ जना त्यस्तै रूखबाट लडेर १ जना र आत्महत्या बाट एक गरी ३ जनाको मृत्यु

प्रदेश १ को प्रदेश सभा बैठकबाट दुई वटा समिति गठन

काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठकले छुट्टाछुट्टै दुई वटा समिति गठन गरेको छ । प्रदेश सभा नियवावली २०७४ को नियम १३ बमोजिम ११ सदस्य कार्य व्यवस्था परामर्श समिति

जगत प्रकाश गुम्बा उद्घाटन

काठमाडौं । काठमाडौंको स्वयम्भुस्थित बेरौचना तिर्थमा निर्माण गरिएको जगत प्रकाश गुम्बाको उद्घाटन गरिएको छ । सोमबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती र परम पावन ढाकर रिन्पोर्छे र

अध्यादेश ल्याउनका लागि संसद अधिवेशन अन्त्य गर्न मिल्दैन : सुवाष नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताउनुभएको छ । कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका

संकल्प प्रस्ताव कार्यान्वयनका लागि नियमावलीमा बाध्यकारी व्यवस्था मिलाउन सांसदहरु सहमत

काठमाडौं । संसदमा पेस गरिएका संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुने गरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभाका सांसदहरु सहमत भएका छन् । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा नेकपा (एमाले)का सांसद

देशभर कोरोनाका सक्रिय संक्रमित ६ जना

काठमाडौं । कोरोना संक्रमितको संख्या सोमबार शून्य रहेको छ । गत २४ घण्टामा १२११ जनाको नमूना परीक्षण गरिएको थियो । ५२५ जनाको पीसीआर र ६८६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा

टर्की र सिरियाको भूकम्पमा परी मृतकको संख्या ५ सय नाघ्यो

एजेन्सी । टर्कीमा सोमबार बिहानै एकपछि अर्को गरी दुई शक्तिशाली भूकम्प गएकाे । टर्की र यसको छिमेकी सिरियामा भूकम्पका कारण ५०० भन्दा बढीको मृत्यु भएको छ । अधिकारीका अनुसार मृतकको