काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरुले बनाएका कार्ययोजनालाई एकीकृत रुप दिएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रालयस्तरी बैठकपछि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयहरुले बनाएको कार्ययोजनालाई एकीकृत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै बिदामा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह
काठमाडौं । लुम्बिनी प्रदेशमा बुधबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बुधबार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म मतदानको
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा नेपालले प्रविधिमा फड्को मार्न नसकेको बताउनुभएको छ । मंगलबारबाट सुरु भएको क्यान इन्फोटेक २०२३ को
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको दाबी गर्नुभएको छ । मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली बालुवाटार पुग्नुभएकाे हाे । भेटवार्तामा प्रधानमन्त्री दाहाल र अध्यक्ष
काठमाडौं । काठमाडौं उपत्यकाका ३ वटा कुखुरा फर्ममा बर्डफ्लू पुष्टि भएको छ । बर्डफ्लू पुष्टि भएपछि कुखुरा र अण्डा नष्ट गरिएको हो । कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट, तार्केश्वरको
एजेन्सी । टर्कीमा साेमबार ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या तीब्र गतिमा बढिरहेको छ । टर्की र सिरियामा गरी अहिलेसम्म करिब ४ हजार जना मानिसहरूको मृत्यु
काठमाडौं । मुलुक संघीयतामा गएपछि आर्थिक विकासले गति लिने अनुमान गरिए पनि संघले जस्तै प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्च बढाउन सकेको छैन् । प्रदेश र स्थानीय तहमा सिधै
काठमाडौं । पछिल्लो पाँच वर्षमा मुलुकमा १ खर्ब ३७ अर्ब रुपैयाँबराबरको मोबाइल आयात भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार विगत ५ आर्थिक वर्षमा १ खर्ब ३७ अर्ब तथा प्रतिवर्ष