१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


झापामा चार जना भारतीय नागरिक हतियारसहित पक्राउ

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेटनजिक चार जना भारतीय नागरिक हात हतियारसहित पक्राउ परेका छन् । भारत घर भएका २० वर्षीय ओम साहसहित चार जना पक्राउ परेको प्रहरीले

गुणस्तरीय शिक्षामा मन्त्री आचार्यको जोड

कपिलवस्तु । लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री चेतनारायण आचार्यले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको दुधाधारी नमुना विद्यालयको ६५ औं वार्षिकोत्सव एवम् अभिभावक दिवसको

महाअभियोग सम्बन्धी व्यवस्थाबारे छुट्टै मस्यौदा बनाई समितिमा पेस गर्ने निर्णय

काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले महाअभियोग सम्बन्धी व्यवस्थाबारे छुट्टै मस्यौदा बनाई समितिको बैठकमा पेस गर्ने निर्णय गरेको छ । बैठकले महाअभियोग समिति गठन, महाअभियोगको समयावधि र संसदको कार्यकाल

कलाकार पदमप्रसाद पौडेलको निधन

काठमाडौं । वरिष्ठ कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ । पौडेलको ९२ वर्षको उमेरमा निधन भएको हो । पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए । उनको मंगबार दिउँसो निधन

झापाका कृषकले उचित मूल्य नपाएको भन्दै सडकमा फाले अण्डा र कुखुरा

काठमाडौं । झापाका कृषकले उचित मूल्य नपाएको भन्दै बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेका छन् । आफ्ना उत्पादनले उचित मूल्य र बजार पाउनु पर्ने माग राख्दै उनीहरुले अण्डा र

कृषि एम्बुलेन्स सञ्चालन गर्ने इच्छाकामना गाउँपालिकाको तयारी

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरेको छ । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि संघीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्रका पहाडी

मधेश प्रदेश सरकारले पायो पूर्णता

काठमाडौं । नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सकारले पूर्णता पाएको छ । माओवादीबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय

नेप्सेमा ७६ अंकको वृद्धि

काठमाडौं । सोमबार सामान्य अंकले हरियो रहेको शेयर बजारमा मंगलबार उछाल आयो । उतार चढावबीच बजार परिसूचक नेप्से ७६ अंकले उकलो लागेर २१ सय ७७ पुग्यो । सूचकमा साढें ३

देउवालाई विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न