१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


युएसएआईडीकी प्रमुख सामन्था पावरद्वारा पाटन दरबारको अवलोकन

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले ललितपुरको पाटन दरबार स्वाक्वयर क्षेत्रको अवलोकन गर्नुभएको छ । मंगलबार प्रशासक सामन्था पावरले ललितपुरको पाटन दरबारको अवलोकन गर्नुभएको हो

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित

काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित हुनुभएको छ । कार्कीले ३ हजार ५३७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी प्रगतिशील समूहका डा. सन्तोष पौडेलले २ हजार २२३ मत

लाञ्छना पुष्टि गर्न रवि लामिछानेलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको चुनौति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगाएका लाञ्छनाप्रति खेद प्रकट गर्दै त्यसलाई पुष्टि गर्न चुनौति दिनुभएको छ । अध्यक्ष

ताप्लेजुङको तोक्मेडाँडा सामुदायिक वनमा आगलागी, आगो नियन्त्रण बाहिर

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक वनमा आगलागी भएको छ । बजार र बस्ती नजिकै रहेको वन क्षेत्रमा मंगलबार दिउँसो भएको आगलागी साँझसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागी

महिला भलिबलको उपाधि न्यु डायमण्डलाई

काठमाडौं । न्यु डायमण्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । साविक विजेता एपीएफ क्लबलाई पराजित गर्दै न्यु डायमण्ड स्पोर्टस् एकेडेमीले उपाधि उचालेको हो ।

पाँच वर्षमा पश्मिनाको निर्यात ७ करोड अमेरिकी डलर पुर्‍याउने लक्ष्य

काठमाडौं । सरकारले सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित ‘पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ सार्वजनिक गरेको छ । मंगलबार ललितपुरमा भएको एक कार्यक्रममा

रास्वपालाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन गरिएको पत्रकारसम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासामा उहाँले

प्रतिनिधि सभामा संसदीय समितिको संख्या थप गर्न प्रस्ताव

काठमाडौं । सांसदहरुले प्रतिनिधिसभा अन्तरगतका संसदीय समितिहरुको नाम र कार्यक्षेत्र पुर्नसंरचना गरि प्रभावकारी बनाउन संख्या बढाउनुपर्ने धारणा राखेका छन् । समितिका निर्देशन कार्यान्वयन महत्वपुर्ण पक्ष भएकाले कार्यान्वयनका लागि निरन्तर निगरानी

चुडामणि शर्माविरुद्ध मुद्दामा साक्षी झिकाउन आदेश

काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्धको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ । मुद्दाको प्रक्रिया सुरु भएको करिब ५ वर्षपछि न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई

बालिकाको हत्यारालाई जन्मकैदको फैसला

काठमाडौं । महोत्तरी जिल्ला अदालतले बालिकाको हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । दुई वर्षअघि महोत्तरीको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा ६ वर्षीया बालिकाको अपहरण तथा जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा अरुणकुमार साहलाई