१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


सर्वोच्चले माग्यो जबराविरुद्धको महाभियोग प्रतिवेदन

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न आदेश दिएको छ । संवैधानिक इजलासले उक्त प्रतिवेदनको अवस्था र तत्कालिन सभामुखले गरेको तोक

सहुलियत कर्जाको माग गर्दै मिडिया एलायन्सले सञ्चारमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । मिडिया एलायन्स नेपालले सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार मन्त्रालयमा पुगेर एलायन्सले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाली मिडिया उद्योगलाई पुनर्जीवित गर्न प्रभावकारी कदम

संसद भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्न नेम्वाङको प्रस्ताव

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्न प्रस्ताव गर्नुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा पूर्वसभामुख

राष्ट्रपति हत्याउनेमा कांग्रेस

काठमाडौं । आफूबाट अप्रत्याशित फुत्किएको सम्पूर्ण शक्ति फर्काउन संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले हरसम्भव प्रयत्न गरिरहेको छ । ठूलो दलको रूपमा सरकार बनाउने तयारी हुँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल

संवैधानिक आयोगहरूलाई बेग्लै कर्मचारी सेवा समूह आवश्यक : प्रमुख आयुक्त

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ । गत मङ्सिर ४ गते

शेयर बजारमा ७ अंकको गिरावट

काठमाडौं । शेयर बजारमा मंगलबार आएको उछाल एक दिन पनि टिक्न सकेन । दिन भरको उतार चढावकाबीच शेयर बजार परिसूचक बुधबार ७.१३ अंकले घटेर २१७० दशमलब २१ विन्दुमा आएको छ

एमडीएमएस प्रणाली लागू गर्न मोबाइल वितरक संघको माग

काठमाडौं । नेपाल मोबाइल वितरक संघले सरकारलाई मोबाइल डिभाइस म्यानेजमेन्ट अर्थात एमडिएमएस पुनः लागू गर्न अनुरोध गरेको छ । बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै संघले एमडिएमएस लागू नभएकोले तस्करहरुले खुलेआम

जनताको अवस्था परिवर्तन हुने गरी दलहरुले योजना बनाउनुपर्छ : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चर्को आलोचना गर्नुभएको छ । संसद भित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको भन्दै उहाँले आपत्ति

ओलीको अहंकार कायमै रहे संसद पाँच वर्ष अघि नै विघटन हुन सक्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघि नै विघटन हुने डर आफूलाई लागेको बताउनुभएको

नारायणगढ-बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ-बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ