१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘एक नेपाली, एक पर्यटक’ योजना ल्याउन माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले ‘एक नेपाली, एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन सरकारसँग माग गरेको छ । चेम्बरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुधबार भेटगरेर ‘एक

सत्ता गठबन्धनमा फाटो ल्याउन राष्ट्रपतिमा राष्ट्रिय सहमतिको धारणाहरु सार्वजनिक हुन थाले : मन्त्रीभण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सत्ता गठबन्धनमा फाटो ल्याउन राष्ट्रपतिमा राष्ट्रिय सहमतिको धारणाहरु सार्वजनिक हुन थालेको टिप्पणी गनुभएको छ । बिहीबार प्रेस चौतारी कैलालीले धनगढीमा गरेको

सुदूरपश्चिम प्रदेश सभा बैठक चार घण्टा सर्‍यो

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक ४ घण्टा पछि सरेको छ । मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिनपनि निर्णायक रहेको नागरिक उन्मुक्ति

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको

अप्ठेरोमा सुदूरपश्चिम सरकार

टीकापुर । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन आह्वान गरिएको प्रदेशसभाको बैठक अन्तिम समयमा स्थगित गरिएको छ । प्रदेशसभा बैठक सारिएकोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध जनाएको छ

राष्ट्रपति निर्वाचन : देउवाको दाबी दाउमै

काठमाडौं । संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पार्टीका सभापति भएर पनि शेरबहादुर देउवाको प्रमुख प्रतिपक्षी दलको नेता पद अझै दाउमै छ । सर्वोच्च अदालतले संघीय संसद सचिवालयसँग नेपाली

काष्ठमण्डपको दलिन हल्लियो, स्थानीय डराए

काठमाडौं । काठमाडौंको नाम राख्ने काष्ठमण्डप पुनर्निर्माणपछि डरको स्रोत बनेको छ । पुनर्निर्माण सम्पन्नपछि उद्घाटन गरिएको साढे १० महिना बित्न नपाउँदै यसका दलिन हल्लिन थालेका छन् । काठैकाठले अडिएको काष्ठमण्डप

योगमाया न्यौपानेको विद्रोह विश्वका लागि समेत नौलो र साहसिक : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकका विरुद्धमा क्रान्ति योद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरुण नदीमा गरिएको जलसमाधि विश्वका लागि समेत नौलो र साहसिक विद्रोह रहेको बताउनुभएको छ । बुधबार भोजपुरको

अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : युएसएआईडी प्रमुख सामन्था पावर

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको बताउनुभएको छ । बुधबार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आउनुभएकी उहाँले

ईवा वर्ल्ड वुमन्स बक्सिङका लागि चन्द्रकला, संगीता र सरस्वती छनौट

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा यही मार्च १३ देखि २७ तारिखसम्म आयोजना हुने ईवा वल्र्ड वुमन्स बक्सिङ च्याम्पियनसिप २०२३ का चन्द्रकला थापा, संगीता सुनार र सरस्वती रानामगर छनोट भएका