१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउने दललाई स्थापित दलले नै सिध्याउँछन् : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले नै सिध्याउने गरेको आरोप लगाउनुभएको छ । शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन

लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी हो : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताउनुभएको छ । शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा देश बनाउने

मस्यौदा समितिको बैठकमा सांसदहरुले न्यायलयको कार्यसम्पादनप्रति प्रश्न उठाए

काठमाडौं । प्रतिनिधि सभा नियमावलि मस्यौदा समितिको बैठकमा सांसदहरुले न्यायलयको कार्यसम्पादनप्रति प्रश्न उठाएका छन् । शुक्रबार सिंहदरबारमा बसेको मस्यौदा समितिको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख

संविधान र कानूनले प्रत्याभूति गरेका विषयहरु पूर्णरुपमा अवलम्बन गर्न अझै बाँकि छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानूनले प्रत्याभूति गरेका विषयहरु पूर्णरुपमा अवलम्बन गर्न अझै बाँकि रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार

थपिए ३ जना कोरोना संक्रमित

काठमाडौं । ३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १०८५ जनाको नमूना परीक्षण गरिएको थियो । ३७२ जनाको पीसीआर र ७१३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित

मुलुकको आर्थिक स्थायित्वलाई ध्यानमा राखेर मौद्रिक नीति आएको छ : प्रवक्ता भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा भविष्यमा आउनसक्ने असहजता र मुलुकको आर्थिक स्थायित्वलाई ध्यानमा राखेर कसिलो मौद्रिक नीति आएको बताउनुभएको छ । शुक्रबार

समावेशी र सहभागितामूलक लोकतन्त्र अबको वैकल्पिक राजनीति : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई मजबुत बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताउनुभएको छ । शुक्रबारबाट काठमाडौंमा सुरु भएको विवेकशील साझा

‘आरओआर’ आयोजनाको १ हजार ५ सय मेगावाटसम्म पीपीए गर्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाको एक हजार पाँच सय मेगावाटसम्मको विद्युत् खरिद गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा

अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्नु हुँदैन: ज्ञानेन्द्र शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रहरीले प्रक्राउ गर्दैमा सांसदहरुलाई निलम्बन गर्न नहुने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे

झापाकाे बिर्तामोडमा ९ तले भ्यूटावर निर्माण

काठमाडाैं । झापाकाे बिर्तामोडको मुक्तिचोकबाट २ किलोमिटर दक्षिणमा ९ तले भ्यूटावरकाे निर्माण गरिएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यका निजी लगानीमा याे भ्यूटावरकाे निर्माण गरिएकाे हाे । ८ बिघा निजी