१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


नयाँ प्रशिक्षकसँगको अभ्यासले खेलाडीको मनोबल उच्च भएको छ : कप्तान रोहित

काठमाडौं । आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र आयोजक नेपालबीच मंगलबारबाट आयोजना हुने त्रिकोणात्मक श्रृंखलामा सुखद् नतिजा निकाल्नका लागि नेपाली टोली तयार रहेको नेपाली टोलीले जनाएको छ ।

नेपालले २२ टन राहत सामाग्री टर्की पठायो

काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि पहिलो चरणको राहत सामाग्री पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामाग्रीहरु सोमबार दिउँसो टर्की पठाइएको हो । राहत

सार्वजनिक बिदा भएपनि बैंक तथा वित्तीय संस्था आज खुल्ने

काठमाडौं । सरकारले साेमबार सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्थाहरु भने खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई साेमबार पनि बैंकिङ सेवा सुचारु राख्न

सुदूरपश्चिमले आजबाट विकासको नयाँ फड्को सुरू गर्ने: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बताउनुभएको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे

माओवादी केन्द्रले पेरिसडाँडामा जनयुद्ध दिवस मनायो

काठमाडौं । नेकपा माओवादी केन्द्रले साेमबार २८ औं जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालय कोटेश्वरकाे पेरिसडाँडामा जनयुद्ध दिवसकाे अवसरमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल दाहाल, पार्टी

राज्यका विशिष्ट व्यक्तिले सवारीमा शक्तिको चरम दुरुपयोग गरेको भन्दै सांसदकै असन्तुष्टि

काठमाडौं । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक परिस्थिति र जनतालाई परेको समस्याको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद मनबहादुर गुरुङले

राजश्व संकलन आर्थिक वर्ष २०२४/२५ पछिकै नकारात्मक : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको राजश्व संकलन आर्थिक वर्ष २०२४/२५ पछि पहिलो पटक नकारात्मक रहेको बताउनुभएको छ । आइतबार अर्थ मन्त्रालयमा बजेटको अर्धवार्षिक समीक्षाका बारेमा पत्रकार सम्मेलन

एसिड हान्ने र योजना बनाउनेलाई ७ वर्ष जेल सजाय

काठमाडौं । एसिड हान्ने र योजना बनाउने दुवैलाई ७ वर्षकाे जेल सजाय भएकाे छ । ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड हान्ने र योजना बनाउने दुवैलाई जिल्ला अदालत, काठमाडौंले जेल सजाय सुनाएको

भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउनलाग्नु भएको छ । परराष्ट्र सचिव भरत राज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लाग्नुभएको हो । सोमबार बिहान काठमाडौं उत्रेलगत्तै क्वात्राले

अर्थतन्त्रका विद्यमान चुनौतिको समाधान गछौं : अर्थमन्त्री पौडेल

काठमाडौं । उप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका विद्यमान चुनौतिको समाधान बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गर्ने बताउनुभएको छ । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा