काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मंगलबार बिहान प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, देशका बाँकी भू-भागमा मौसम
काठमाडौं । जनयुद्ध दिवसका नाममा सरकारले दिएको सार्वजनिक बिदाको चौतर्फी विरोध भएको छ । तत्कालीन नेकपा माओवादीले २८ वर्षअघि राज्यविरुद्ध हतियार उठाउने निर्णय गरेर दश वर्ष सशस्त्र युद्ध गरेको सम्झनामा
काठमाडौं । ट्राफिक प्रहरीले यातायात मजदुरमाथि ज्यादती गरेको भन्दै राजधानीको बालाजु क्षेत्रमा शुरू भएको आन्दोलनले उग्र रूप लिएको छ । सार्वजनिक यातायातमाथि ट्राफिक प्रहरीले अनावश्यक हस्तक्षेप गरेको भन्दै आन्दोलनमा उत्रिएपछि
विराटनगर । झण्डै साढे २ अर्बको लागतमा विराटनगर विमानस्थालको नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलकै मापदण्डको नयाँ टर्मिनल भवन निर्माण हुने भएको हो । सोमबार संस्कृति,
काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाबाट अपहरणमा परेका एकजनालाई प्रहरीले उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । वीरगञ्जका विशालकुमार पटवाललाई हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने
धनकुटा । धनकुटामा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका– ३ का ८ वटा सामुदायिक विद्यालयका ३२८ विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामाग्री वितरण गरिएको हो
तनहुँ । तनहुँको बन्दीपुरबाट आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा र बुहारीलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका– ३ सेराटार बस्ने ८४ वर्षीय माया सर्किनीकी ४७ वर्षीय छोरा
काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘जिम्बु झानेर’को भिडियो सार्वजनिक गरिएको छ । भ्यालेन्टाईनको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो । सोमबार काठमाडौंमा एक
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरबाट गाउँपालिकाका ७ सय ६८ जनाले सेवा लिएको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो । बिरामीहरूले
काठमाडौं । अग्रणी पेय पदार्थ दाबी गरिएको कोका-कोला नेपालले चार्ज्ड नामको नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ । कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी नयाँ उत्पादन सार्वजनिक गरेको हो