१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


४० काटेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा हुन भानुभक्त ढकालको आग्रह

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरुलाई अनेरास्ववियुबाट बिदा हुन आग्रह गर्नुभएको छ । मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन

हिउँ नपर्दा ‘बुङ आलु’को उत्पादन घट्ने चिन्तामा किसान

ओखलढुंगा । यसवर्ष हिउँ नपर्दा ओखलढुंगाको लेकाली भेगका किसान मारमा परेका छन् । हिउँ नपर्दा २ हजार मिटरमाथि लगाइने बुङ आलुको उत्पादन घट्ने चिन्ता किसानमा छ । बुङ आलु रोपिसकेपछि

निर्मला कुर्मीका लागि न्याय मागिरहेका महिला र गृह मन्त्रालयबीच ३ बुँदे सहमति

काठमाडौं । निर्मला कुर्मीका लागि न्याय मागिरहेका बाँकेका महिला र गृह मन्त्रालयबीच ३ बुँदे सहमति भएको छ । बाँकेकी एकल महिला निर्मला कुर्मीको शरीर बन्धक, अपहरण र हत्या सम्बन्धित मुद्दामा

राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझका साथ निर्णय लिनुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझका साथ निर्णय लिनुपर्ने बताउनुभएको छ । धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानको मर्म र

घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य गर्ने विधेयक संसदमा दर्ता

काठमाडौं । सरकारले मालपोत ऐन संशोधन सम्बन्धी विधेयक पुनः प्रतिनिधि सभामा दर्ता गराएको छ । सरकारले घरजग्गा कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्नेदेखि नलिइ नै कारोबार गरे सजायसम्मको विषय समेटेर मालपोत

भन्सुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो : अर्थमन्त्री पौडेल

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराउनुभएको छ । मंगलबार बसेको

कृषिमा आधारित उद्योग नै दिगो हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताउनुभएको छ । मंगलबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई

प्रेम दिवसको अवसरमा रानीमहल पुग्ने जोडीलाई नगरपालिकाद्वारा भव्य स्वागत

पाल्पा । प्रेम दिवसको अवसरमा पाल्पाको रानीमहल पुग्ने जोडीलाई तानसेन नगर पालिकाले भव्य स्वागत गरेको छ । तानसेन नगरपालिकाले नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहल पुग्ने विवाहित जोडीलाई

नागरिक समाजका अगुवाको विरुद्धमा अनेरास्ववियु लाग्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नागरिक समाजका अगुवाहरुका विरुद्धमा अनेरास्ववियु लाग्नुपर्ने बताउनुभएको छ । मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले)को

देशमा स्थिरता र स्थायित्व हुन नदिन षड्यन्त्रहरु भइरहेका छन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गर्नुभएको छ । मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ