१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरबिरुद्धको दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरबिरुद्धको दिवस बुधबार मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी १५ मा यो दिवस मनाउने गरिन्छ । यस वर्ष जीवन रक्षाः तपाईंको हातमा’ भन्ने नारासहित अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरबिरुद्धको

नामिबियाविरुद्ध टस जितेर बलिङ गर्दै स्कटल्याण्ड

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा बुधबार नामिबिया र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दैछ । स्कटल्याण्ड

देशका अधिकांश स्थानमा आज माैसम सफा रहने

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। बुधबार बिहान प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, देशका बाँकी भू-भागमा भने

रूसले युक्रेनमाथि ठूलो हवाई हमला गर्न सक्ने नाटोको आशंका

एजेन्सी । रुसले युक्रेनमाथि ठूलो हवाई हमलाको तयारी गरेको नाटोले दावी गरेको छ । युक्रेनमाथि हमला गरेको १ वर्ष पुग्नै लाग्दा रुसले कस्तो खाले प्रतिक्रिया गर्ला भन्ने कौतुहलकाबीच नाटोले हवाई

पुनर्निर्माण नसकिँदै सम्पदा अतिक्रमण सुरू

काठमाडौं । बागमती सुधार आयोजनाअन्तर्गतका ऐतिहासिक सम्पदा तथा स्मारक पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यससँगै यी सम्पदामा अतिक्रमण गर्ने क्रम पनि सुरू भएको छ । २०७२ को भूकम्पका

अटो पल्टिँदा १८ महिने शिशुको मृत्यु

विरगञ्ज । विरगञ्ज महानगरपालिकामा भएको अटो पल्टिँदा एक जना शिशुको मृत्यु भएको छ । अटो रिक्सा पल्टिएर भएको दुर्घटनामा परेर विरगञ्ज महानगरपालिका वडा नम्बर १० पानीट्यांकी बस्ने राजीव कुमार मालीका

राष्ट्रपति भण्डारी बुधबार दाङ जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार दाङ जान लाग्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटनका लागि उहाँ दाङ जान लाग्नुभएको हो । नेपाल संस्कृत

ल्होत्से मलमा लुटपाटमा संलग्नको आशंकामा ४ जना पक्राउ

काठमाडौं । नयाँ बसपार्कस्थित ल्होत्से मलमा प्रवेश गरेर लुटपाट गरेको आशंकामा ४ जना पक्राउ परेका छन् । सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल र

यातायात क्षेत्रको समस्या समाधान गर्ने उच्चस्तरीय कार्यदलको निर्णय

काठमाडौं । यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि बनेको उच्चस्तरीय कार्यदलको बैठक सम्पन्न भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकमा तत्काल सम्बोधन गर्ने र दीर्घकालीन

प्रशिक्षकले दिएको हौसलाबाट ठूलो लक्ष्य सजिलै मिल्यो : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै सुखद् नतिजा निकाल्दा आफ्नो टोली निकै उत्साहित भएको बताएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा