काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी ऐन, २०७४ संशोधन प्रस्तावमा व्यक्तिगत बचतमा सीमा तोक्ने दफा खारेज गर्न माग गरेको छ । महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सम्पती शुद्धीकरणसँग सम्बन्धित
काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा पारित भएको छ । प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिको बिहीबार बसेको बैठकले प्रतिनिधि सभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिहरुको गठन, कामकारबाही
काठमाडौं । नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना
काभ्रे । सभामुख देवराज घिमिरेले जनप्रतिनिधिले गर्ने हरेक क्रियाकलाप जनताले नियालिरहेको बताउनुभएको छ । बागमती प्रदेश सभाका सदस्यका लागि धुलिखेलमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको गरिमा
काठमाडौं । राकुटेन भाइबरले एआई क्षमताका साथ आफ्नो नयाँ च्याटबट अनलक गर्ने भएको छ । राकुटेन भाइबरले डल–ई र दाविंचीको एआई जेनरेटरहरूद्वारा संचालित भाइबर एप मार्फत एआई च्याट एन्ड क्रिएट
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन
काठमाडौं । बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चालिएको बताउनुभयो । उहाँले
काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताउनुभएको छ । बिहीबार प्रेस चौतारी कैलालीले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा भट्टले सरकार गठनका
काठमाडौं । यातायात मजदुरको आन्दोलनका क्रममा यही फागुन १ गते बालाजुमा भएको घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी मसाउद आलम खाँको
काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा वियरिष ट्रेण्ड जारी रह्यो । गत शुक्रबार मौद्रिक नीति समीक्षासंगै ओरालो लाग्दै आएको बजारमा यस दिन पनि दोहोरो अंकको गिरावट जारी