Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यादव र प्रमुख प्रहरी निरीक्षक पौडेलसहित ८ जना क्यासिनोबाटै पक्राउ

वीरगञ्ज । पर्सामा न्यमिभल गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित ८ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले

वीरगञ्जमा स्रोत नखुलेको साढे ५३ लाख नगदसहित ४ जना युवा प्रहरीकाे नियन्त्रणमा

वीरगञ्ज । पर्साकाे वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरबाट स्रोत नखुलेको ५३ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा नेपाली नगद बरामद भएपछि

वीरगञ्जमा तनाव साम्य पार्न तीन बुँदे निर्णय, कर्फ्यु आदेश हटाउने सहमति

वीरगञ्ज । वीरगञ्जमा दुई फरक धर्म समुदायबीचको विवादलाई लिएर आइतबारदेखि उत्पन्न तनाव साम्य पार्न तीन बुँदे निर्णय गरिएको छ। तीन बुँदे सहमति संगै सहमति संगै सोमबार बिहान देखि लगाइएको अनिश्चिकालिन

वीरगञ्जमा सुरक्षा अवस्था गम्भीर बनेपछि कर्फ्यू आदेश जारी (सूचनासहित)

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै साेमबार एक

आफ्नै निर्वाचन क्षेत्रमा लखेटिए प्रदीप यादव

वीरगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेका पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादव आफ्नै क्षेत्रमा लखेटिएका छन् । शनिबार वीरगन्ज–६ नगवामा आयोजना

पर्साको चुनावी क्षेत्रमा तीन पूर्वमन्त्रीलाई सकस, भ्रष्ट्राचारको जवाफ माग्दै मतदाता

वीरगञ्ज । बसंतरितुको आगमनसँगै पर्सा जिल्लामा चनावी चलह पहल बढदै गएको छ । उम्मेदवारहरु जनताको घरदैमा धाउन थालेका छन् । कार्यकर्तालाई भ्याइ न भ्याइले । २०४६ को पहिलो जनआन्दोलन पछि

यी हुन् धनुषा ३ मा अहिलेसम्म दर्ता भएका उमेदवार

जनकपुर । धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारहरुले अहिलेसम्म उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले उम्मेदवारी

सामाजिक संस्कार बिना आर्थिक समृद्धि असम्भव : मेयर सिंह

वीरगंज ।वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सामाजिक संस्कारको विकास बिना आर्थिक संस्कारको सुधार सम्भव नहुने स्पष्ट पार्नुभएको छ । वीरगंजमा आज सम्पन्न आत्मनिर्भर समृद्ध वीरगंज–एक विराट सम्भावना’ विषयक बृहत अन्तरक्रिया

वीरगञ्जमा लागेको कर्फ्यू हट्यो

पर्साको वीरगञ्जमा लगाएको कर्फ्यू स्थानीय प्रशासनले हटाएको छ।

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु, साम्प्रदायिक तनाव चर्कियो

वीरगञ्ज । मुस्लिम समुदायको प्रदर्शनपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउँसो १ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी