११ असार २०८२, बुधबार | Wed Jun 25 2025


बैतडीमा ७ हजार नयाँ मतदाता थपिए


0
Shares

नयाँ मतदाता थपिएसँगै जिल्लामा कुल मतदाताको संख्या १ लाख ३२ हजार ३१७ मतदाता पुगेको छ ।

जसमा ६४ हजार ४७० पुरुष, ६७ हजार ८४५ महिला र दुईजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए ।