छिन्चु–जाजरकोट सडकको बालीखोला नजिकै भीरबाट बस खस्यो, दुईजनाको मृत्यु • Image Khabar Image Khabar


छिन्चु–जाजरकोट सडकको बालीखोला नजिकै भीरबाट बस खस्यो, दुईजनाको मृत्यु


Imagekhabar
३ कार्तिक २०७४, शुक्रबार १३:२१

छिन्चु–जाजरकोट सडकको बालीखोला नजिकै भीरबाट बस खस्यो, दुईजनाको मृत्यु

बसमा सवार १२ जना घाइते भएका छन् । छिन्चु–जाजरकोट सडकको सिम्ता गाउँपालिकास्थित बालीखोला नजिकैको भीरबाट बस तीन सय मिटर तल भेरी नदीमा खसेको प्रत्यक्षदर्शी पशुपति शाहीले जानकारी दिए ।

बसमा २५ जना यात्रु सवार थिए । मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्