नेपाल संवतको अवसरमा राजधानीमा साइकल र्‍याली • Image Khabar Image Khabar


नेपाल संवतको अवसरमा राजधानीमा साइकल र्‍याली


Imagekhabar
३ कार्तिक २०७४, शुक्रबार १३:४९

नेपाल संवतको अवसरमा राजधानीमा साइकल र्‍याली

काठमाडौंको शहिदगेटबाट शुरु भएको र्‍याली भक्तपुर र ललितपुरको परिक्रमापछि बसन्तपुर पुगेर समापन भएको थियो ।

विभिन्न चेतनामूलक प्लेकार्ड र ब्यानरसहित निस्केको र्‍यालीका सहभागीले नेपाल संवतलाई व्यवहारमा कार्यान्वयन गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्