बस पल्टिँदा २२ यात्री घाइते • Image Khabar Image Khabar


बस पल्टिँदा २२ यात्री घाइते


Imagekhabar
८ कार्तिक २०७४, बुधबार १८:५७

बस पल्टिँदा २२ यात्री घाइते

घाइतेहरुको झलारीमा रहेको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि एम्बुलेन्समार्फत् कैलालीको अत्तरियातर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले जानकारी दिए ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्