
प्रतीक्षा गर मेरी मायालु निकै नै मर्मस्पशी भएको, यसलाई बाल्यकालदेखि नै सुन्दै र महशुस गर्दै आएकाले अहिले आएर कभर गीतका रुपमा फेरि ल्याएको गायक पाण्डेले बताए ।
परिमार्जित गीतमा पुरुसोत्तम सुवेदीले म्यूजिक एरेन्ज गरेका छन् । जसको भिडियो छायांकन र सम्पादन सुमन श्रेष्ठले बेलायतमा गरेका हुन् ।
(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)
प्रतिक्रिया दिनुहोस्