
राजा अदुल्यादेजको अन्त्येष्टिका लागि आज देशभर सार्वजनिक बिदा दिइएको छ । अन्त्येष्टि समारोहमा २ लाख ५० हजारभन्दा बढी नागरिक सहभागी हुने बताइएको छ ।
अन्त्येष्टि अघि उनको शव यात्रा गरिंदैछ । अन्त्येष्टि कार्यक्रममा विश्वका ४० देशका प्रतिष्ठित व्यक्ति सहभागी हुँदै छन् ।
उनको शव राखिएको रथ १४ टनको रहेको र २ सय सिपाहीले रथ तान्नेछन् । राजा भूमीबोलको सम्झनामा थाइल्याण्डका ९० प्रतिशत घरम फूलले सजाइएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्